२८ असार २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी नेपालको डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सङ्घीय परिषद् अध्यक्ष भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीचको शक्ति सङ्घर्षले विभाजनको सङ्घारमा पुगेको जसपाको ...
२८ असार २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सङ्घीय संसद अन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज मङ्गलबार बस्दैछ । उक्त बैठक ११ बजे बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन ...
२७ असार २०७९, सोमबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार २० जनामा नमुना परीक्षण गर्दा १ सय ६८ जनामा कोरोना भाइरसको ...
२७ असार २०७९, सोमबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले नचलाएको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री पत्नी आरजु राणाप्रति लक्षित गर्दै उक्त आरोप लगाउनुभएको हो । आज काठमाडौंमा विभिन्न ...
२७ असार २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले यसअघि ...
२७ असार २०७९, सोमबार
काठमाडौं – यौन हिंसा विरूद्धका केहि ऐनलाई सम्शोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकले उक्त विधेयकलाई सर्वसमम्मतले पारित गरेको हो । समितिको बैठकले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ...
२७ असार २०७९, सोमबार
काठमाडौं – गए राति महिला युरोपियन च्यााम्पियनसिप–२०२२ मा सानदार सुरुआत गर्ने क्रममा फ्रान्सले इटालीमाथि ५–१ को जित निकालेको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो ...
२७ असार २०७९, सोमबार
किभ – पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ । आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ...
२७ असार २०७९, सोमबार
साङ्केतिक तस्वीर मेचीनगर – झापाबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका एक यात्रुबाट उक्त लागुऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा ओकैटी टी–स्टेट गोदाम धुरा घर ...
२७ असार २०७९, सोमबार
श्रीलङ्का – श्रीलङ्कामा राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शनकारीहरूले कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका ...