२७ असार २०७९, सोमबार
काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियान्चाओले आज नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँले आजै ...
२७ असार २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं –अहिले देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली ...
२७ असार २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेश हुने बताइएको छ । हिजो बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था ...
२६ असार २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजे बैठक बोलाउनुभएको हो । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा ...
२६ असार २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले मुस्लिम समुदायको महान् पर्व बकर इद (इद–अल–अधा) को अवसरमा शुभकामना सन्देश व्यक्त ...
२६ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – आज आषाढ शुक्ल एकादशीको दिन, हरिशयनी एकादशी पनि भनिन्छ । आजको दिन तुलसी रोपेर विशेष पूजा गर्ने दिनका रुपमा हरिशयनी एकादशी मनाइन्छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको ...
२६ असार २०७९, आइतबार
फाइल तस्वीरजाकर्ता– चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दुवै देशले सँगसँगै मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको छ । शनिबार इण्डोनेसियामा आयोजित एउटा दुर्लभ वार्तापछि दुबै देशका विदेशमन्त्रीले यस्तो धारणा व्यक्त गर्नु ...
२६ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । मुस्लिम ...
२६ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – आज मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान एक नम्बर प्रदेश र बागमती प्रदेशको एक÷दुई स्थानमा वर्षा भइरहेको छ । विभागकै मौसम पूर्वानुमान महाशाखाले ...
२५ असार २०७९, शनिबार
फाइल तस्वीर न्युयोर्क – अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लङ्घन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन् ...