११ भदौ २०७८, शुक्रबार
काठमाडौं – बैंक तथा वित्तीय संस्थाले आयात सम्बन्धी व्यवसायबाहेक अन्य उत्पादनमुलक व्यवसायका लागि एक करोडसम्म कर्जा प्रवाह गर्दा आधार ब्याजदरमान २ प्रतिशतमात्रै प्रिपियम थप गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – भारतले नेपालका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालो गर्न भन्दै भारतले नेपालका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जनगायक जेबी टुहुरेको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै उहाँका शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले भण्डारीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै “प्रगतिशील, सांस्कृतिक अभियन्ता एवं जनगायक ...
११ भदौ २०७८, शुक्रबार
फाइल तस्वीरनवलपरासी – अविरल भएको वर्षाले गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत् ल्याएको चालू आर्थिक वर्ष २०७८÷७९ को बजेट वर्तमान देउवा नेतृत्वको सरकारले हेरफेर गर्ने भएको छ । यसका लागि सरकारले छुट्टै प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जनकारी दिनुभएको छ । सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उहाँले हालसम्म ९० लाख ७७३ जनाले ...
११ भदौ २०७८, शुक्रबार
चितवन – चितवनको सेती दोभानमा पहिरो खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको सेती दोभानमा पहिरो खस्दा दुईतर्फी रुपमा सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अविरल ...
११ भदौ २०७८, शुक्रबार
काबुल– सार्क सदस्य राष्ट्र अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । उक्त विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उक्त ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज शुक्रबार देशका अधिकांश क्षेत्रको मौसम बदली हुनेर अधिकांश स्थानमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन ...
१० भदौ २०७८, बिहिबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नयाँ पार्टी खोल्नु परेको प्रस्टीकरण दिनुभएको छ । नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेपालले केपी शर्मा ...