०१ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड ★   बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो ★   उर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेट ★   वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय ★   राष्ट्रपति ट्रम्पको रिस टार्न खोज्दै मोदी ★   रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग ★   छ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ ★   भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु ★   फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध ★   संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुने पोखरी ★   तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य ★   नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध ★   सशस्त्र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड ★   व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन : अध्यक्ष प्रचण्ड ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   आज विश्व रेडियो दिवस ★   सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड ★   छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा ★   चौबिस वर्षपछि सडक स्तरोन्नति

समाचार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलका २८ प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक ...

पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण, २३ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...

शक्तिशाली आँधीका कारण १५० जना मृत्यु, ३६ जना बेपत्ता लाखौं मानिस प्रभावित

फाइल तस्वीर मनिला – फिलिपिन्समा एक सय ५० जना नागरिकको मृत्यु भएको छ । पाएङ नाम दिइएको शक्तिशाली आँधीका कारण १ सय ५० जनको मृत्यु भएको हो ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार ...

चिनियाँ कम्पनीसँग भएको सम्झौता क्यानडाद्वारा खारेज

फाइल तस्वीर ओटावा – क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ। राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन ...

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो,कति छ बजारभाउ ?

काठमाडौं– साताको पाचौँ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । केही दिनदेखि बढिरहेको सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा छापावाल ...

सन्दीप प्रकरणः अदालतमा जुहारी ‘तथ्य स्वीकार, अभियोग अस्वीकार’

काठमाडौं – बलात्कारको अभियोग खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारसम्बन्धी मुद्दाको बहस मङ्गलबारदेखि काठमाडौं जिल्ला अदालतमा जारी छ । सोमबार अभियोग पत्र दायर भएपछि पहिलो दिन मङ्गलबार सन्दीपको बयान लिएपछि ...

आगामी निर्वाचन प्रतिगामी र अग्रगामी शक्तिबीचको लडाईं होः अध्यक्ष दाहाल

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा अग्रगामी शक्तिलाई जिताउन आग्रह गर्नुभएको छ । राजधानीमा आज बिहीबार भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचय र चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन ...

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी ‘वाचापत्र’ सार्वजनिक(पूर्णपाठ)

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी ‘वाचा पत्र’ सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यहि मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि चुनावी ‘वाचा पत्र’ सार्वजनिक गरेको हो । चुनावका ‘वाचा ...

चुनावी प्रचारका लागि प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै, यस्तो छ चार दिने कार्यक्रम

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदै हुनुहुन्छ । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराउनुभएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक गृहजिल्ला जान ...

अर्थतन्त्रमा टेवा पुर्याएको भन्दै अमेरिकी सभासद लीद्वारा दुई नेपाली सम्मानित

क्यालिफोर्निया – ‘उद्दमशीलताको माध्यमद्वारा अमेरिकाको अर्थतन्त्रमा योगदान पु¥याए बापत’ दुई नेपाली व्यवसायीलाई सोमबार क्यालिफोर्निया राज्यका सभासद आलेक्श लीले एक समारोहका बीच सम्मानित गरेका छन् । अक्टोबर ३१ मा हिन्दुहरुको महान चाड दीपावलीको अवसर पारेर आयोजना ...