०१ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड ★   बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो ★   उर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेट ★   वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय ★   राष्ट्रपति ट्रम्पको रिस टार्न खोज्दै मोदी ★   रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग ★   छ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ ★   भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु ★   फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध ★   संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुने पोखरी ★   तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य ★   नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध ★   सशस्त्र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड ★   व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन : अध्यक्ष प्रचण्ड ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   आज विश्व रेडियो दिवस ★   सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड ★   छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा ★   चौबिस वर्षपछि सडक स्तरोन्नति

समाचार

विगत १५ वर्षदेखि अरबको जेलमा रहेका एक नेपालीलाई मृत्युदण्ड

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज ...

उत्तर कोरियाद्वारा प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार, घरभित्रै बस्न चेतावनी

फाइल तस्वीर टोकियो – उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ । बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको ...

सरकारलाई आयोगको सात बुँदे निर्देशन

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन ...

राष्ट्रिय स्वतन्त्र पार्टीले आज वाचापत्र सार्वजनिक गर्ने

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्र सार्वजनिक गर्ने भएको छ । आज कमलादीस्थित प्रज्ञा भवनबाट पार्टी सभापति लामिछानेले वाचापत्र सार्वजनिक गर्ने बताइएको हो । चुनावमा मतदाता आकर्षित गर्न अन्य पार्टीले सार्वजनिक ...

आज देखि चुनावी सभा, जुलुस लगायतका ठूला कार्यक्रम गर्न पाइने, यस्ता छन् पालना गर्नुपर्ने नियम !

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज बिहीबारदेखि चुनावी सभा, जुलुस लगायतका ठूला कार्यक्रम गर्न पाउने भएका छन् । निर्वाचन आयोगले कात्तिक १७ देखि मंसीर १ गतेसम्म दल तथा उम्मेदवारले आमसभा, जुलुस, कोणसभा जस्ता ...

डेंगु सङ्क्रमणबाट पत्रकार अधिकारीको निधन

साङ्केतिक तस्वीरलमजुङ – डेंगु सङ्क्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार ...

शिकागोमा हालोविनको रात चौध जनाको हत्या, आक्रमणकारीको खोजी कार्य जारी

तस्वीर– न्यूयोर्क टाइम्स न्यूयोर्क – अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको ...

‘जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने’ : डा महत

रुपन्देही – सत्तारुढ दल नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गर्ने दावी गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा.महतले सो ...

बलात्कारको आरोप खेपिरहेका सन्दीपविरुद्धको थुनछेक बहस जारी, बहस भोलि पनि हुने

फाइल तस्वीरकाठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज बुधबार सात जनाले कानुन व्यवसायीहरुले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका हुन् । सन्दीपविरुद्धको थुनछेक बहस ...

मतगणनास्थलमा तारजालीको प्रयोग नगर्ने, सिसीक्यामेरा राख्ने आयोगको भनाइ

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनास्थलमा तारजालीको प्रयोग नगर्ने भएको छ । आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसपटक मतणनास्थलमा तारजाली नलगाउने बताउनु ...