१६ कार्तिक २०७९, बुधबार
प्रतिकात्मक तस्वीर लमजुङ – लमजुङ प्रहरीले भूकम्पले भत्किएको घर पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ । सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो । भूकम्पपीडितको ...
१६ कार्तिक २०७९, बुधबार
तनहुँ – तनहुँमा चितुवाको आक्रमणबाट मङ्गलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले ...
१५ कार्तिक २०७९, मङ्गलबार
भैरहवा– रूपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । २३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर प्रदेश ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्वर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय १९ पिसिआर परीक्षणका क्रममा २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...
१५ कार्तिक २०७९, मङ्गलबार
जुम्ला– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचन आचार संहिताको विषयका बारे छलफल गर्न बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ११ अङ्कले बढेको हो । ५६ अङ्क बढेर १९३० दशमलव ९९ अङ्क विन्दुमा आइपुगेको ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं– नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आज दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्नुभएको हो ...
१५ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ४ गते हुन गैरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन विथोल्ने निर्णय गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उक्त पार्टीको कात्तिक ४ गते बसेको पार्टीको दोस्रो बैठकले ...