३० माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘स्थानीय तहका कानुन संविधानभन्दा माथि हुन सक्दैन’ ★   दशौँ राष्ट्रिय खेलकुदः एथलेटिक्स, कुस्ती र बुद्धिचालका खेलाडी छनोट ★   स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते ★   ऊर्जामन्त्री खड्का र भारतका विद्युत्मन्त्री खट्टरबीच भेट ★   स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल ★   ‘नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गरिनुपर्ने’ ★   प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय ★   लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता ★   मन्त्रिपरिषद् निर्णयः बीस लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने ★   भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार ★   लगानीको वातावरण बनाउन सरकार तयार ★   हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था ★   कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन ★   बागमती प्रदेशको वन ऐन संशोधन गरिने ★   राष्ट्रपति ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त ★   बालगीत ‘आफूसित आफैँ दङ्ग’ सार्वजनिक ★   नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन ★   सीमा क्षेत्रमा कडाइ गर्न पोल्ट्री व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र ★   खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न ★   ‘बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलामी प्रक्रिया पारदर्शी बनाउनुपर्छ’

समाचार

अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न क्यानको निर्देशन

फाइल तस्वीर काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्नुपर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने निर्णय गरेको हो ...

राष्ट्रिय गौरवको आयोजना बनाउने महत्वकाङ्क्षा सहित एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले २० दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बानेश्वरस्थित पार्टी कार्यालयमा एकीकृत समाजवादीका नेताहरुले आज सोमबार संयुक्त रुपमा पार्टीको ...

प्रधानमन्त्री देउवाद्वारा गुजरात घटनाप्रति दुःख व्यक्त

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कयौंको ज्यान जानेगरी भारतको गुजरातस्थित मोरबी नदीको पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । ‘गुजरातको मोरबीमा ...

राप्रपाको घोषणापत्र : बन्द, हड्तालमा पूर्ण प्रतिबन्ध लगाउनेदेखि प्रदेश खारेजीसम्म (पूर्णपाठसहित)

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । आगामी ४ मंसिरमा ...

झण्डै ६८ अर्ब रुपैयाँको इन्धन आयात, तीन महिनामा आयात निर्यात घट्दा राजस्वमा प्रतिकुल प्रभाव

फाइल तस्वीर काठमाडौं – भन्सार विभागद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वस्तु आयात र निर्यात दुवै घटेको छ । सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन विलासिताका केही वस्तुुको आयातमा कडाइ गरेसँगै आयातमा ...

मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले यही कात्तिक १८ गतेदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । आयोगले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको हो । आगामी मंसिर ४ मा ...

सन्दीपविरुद्ध १२ वर्ष कैद सजायकाे माग गर्दै मुद्दा दर्ता गर्ने तयारी

फाइल तस्वीरकाठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने भएको छ । बलात्कार मुद्दामा प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्धको मुद्दा तिहार बिदा सकिएसँगै आज दर्ता हुने भएको हो ...

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला ...

चुनाव नजिकिंदै गर्दा पार्टीहरुले गर्न थाले घोषणापत्र सार्वजनिक, आज तीन दलले घोषणापत्र सार्वजनिक गर्दै

फाइल तस्वीर काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दैै विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछन् । यसैक्रममा आज नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी लक्ष्य ...

१६ अर्ब ६६ करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले भोलि कात्तिक १५ गते बिक्री गर्ने गरी १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न ...