२७ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान ★   चुलाचुलीमा अस्पताल सञ्चालन गर्न ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ ★   हरिबोधनी एकादशीका अवसरमा चाँगुनारायण मन्दिरमा भक्तजनको भीड ★   रास्वपाका सभापति लामिछानेलाई आज बुटवल लगिँदै ★   एउटै विद्यालयमा १२ वटा अक्षयकोष ★   लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाई ★   आजको मौसमः कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने ★   स्थानीय तहमा गठित न्यायिक समिति: मेलमिलाप गराउने माध्यम ★   बिचौलियाको इसारामा ऊर्जामन्त्री चल्दा ८ अर्ब राजस्व जोखिममा ★   राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित ★   यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर ★   ‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’ ★   रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण ★   यात्राको थकान मेटियो, दुःख बिर्सायो, समय बितेको पत्तै भएन ★   मगर समुदायले मनाए धुमधामसँग ‘भुस पोल्ने पर्व’ ★   आज हरिबोधिनी एकादशीः तुलसी र दामोदरको विवाह गरी एकादशी पर्व मनाइँदै ★   लाल आयोगको प्रतिवेदन सार्वजनिक ★   तीन सय ५६ ग्राम सुनसहित एक पक्राउ ★   कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास ★   श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

समाचार

इटालियन सिरी ‘ए’: एसी मिलानमाथि नापोलीको जित

इटालियन सिरी ‘ए’ मा लगातार पछिल्ला दुई खेलमा पराजय र एक खेलमा बराबरी खेलेको नापोलीले एसी मिलानमाथि जित निकालेको छ । नापोलीले आइतबार राति भएको खेलमा उपाधिको होडमा रहेको एसी मिलानमाथि १–० गोलको नतिजा निकाल्दै ...

बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाको घर घरमा पुग्यो खानेपानी

बाग्लुङ– बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ । – खानेपानीको समस्या भएको उक्त क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको ...

जमघटले ‘ओमिक्रोन’ को सङ्क्रमण व्यापक रुपमा फैलने डा. फाउची चेतावनी

डा. एन्थोनी फाउची, फाइल तस्वीर ।क्रिसमस जति नजिकिंदै आएको छ, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रासले विश्वलाई नै त्रसित बनाएको छ । यसैसन्दर्भलाई लिएर क्रिसमसमा हुने भीडभाडले ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण तीव्र हुने डा. एन्थोनी ...

पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा एमसीसीबारे निर्णयमा पुग्न कार्यदल गठन

फाइल तस्वीरकाठमाडौं– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुङ्गो लगाउन पाँच दलीय गठबन्धनले तीन सदस्यीय एक कार्यदल गठन गरेको छ । गठबन्धन दलको आज दिउँसो बसेको बैठकले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, ...

एमालेलाई संसद् अवरोध नगर्न सर्वदलीय बैठकको आह्वान

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलाई प्रतिनिधिसभा बैठकमा अवरोध नगर्न आह्वान गरेका छन् । केहीबेर अघिमात्र सकिएको सर्वदलीय बैठकले एमालेलाई संसद बैठक अवरुद्ध नगर्न अनुरोध गर्ने निर्णय गरेको ...

खुला केन्द्रीय सदस्यमा डा. शशाङ्क अग्रस्थानमा, मतगणना जारी

काठमाडौं – नेपाली काङ्ग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा जारी छ । कुल ३५ सदस्यका लागि ९९ जना प्रतिस्पर्धी रहेका छन् । अहिलेसम्मको मतगणनामा निर्वतमान महामन्त्री डा. शशाङ्क कोइराला ...

नेकपा (एस) का अध्यक्ष सर्वदलीय बैठक सुरु भए लगतै बैठक छोडेर निस्किए

फाइल तस्वीर काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सर्वदलीय बैठक सुरुभएपछि बैठकस्थलबाट बाहिरिनु भएको छ । निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको सर्वदलीय बैठकमा आफ्नो अर्को कार्यक्रम रहेको जानकारी गराएर अध्यक्ष नेपाल ...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमाले बैठकमा गएन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । केहीबेर अघिमात्रै सर्वदलीय बैठक सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज ...

परीक्षणको दर कम हुँदा सङ्क्रमितको सङ्ख्या पनि कम

काठमाडौं– आज पछिल्लो २४ घण्टामा देशभर गरी थप एक सय ८१ जना कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उक्त सङ्ख्याका सङ्क्रमित फेला भएका हुन् । पीसीआर ...

संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व हो : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । आइतबार १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको ...