०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन ★   बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय ★   सुनको मूल्य हालसम्मकै उच्च, आज प्रतितोला पाँच सय रुपैयाँले वृद्धि ★   परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण ★   ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन ★   लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा परी ४ सय ९२ को मृत्यु ★   सुक्खाबन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन ★   गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म ★   बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन ★   सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द ★   मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु

समाचार

यो गतिशील पार्टीबाट कोही बाहिरिंदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुने छैन : ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमाले नेता ईश्वर पोखरेलले पार्टीबाट कोही बाहिरिंदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताउनुभएको छ । उहाँले एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनेर टिप्पणीसमेत गर्नुभएको छ । ...

राजनीतिक दलसम्बन्धी अध्यादेश लोकतन्त्रको मर्मविरोधी

काठमाडौं – मानव अधिकार तथा शान्ति समाजले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नु लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप भएको जनाएको छ । मानव अधिकार समाजले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा अधिवेशन ...

देशभर सामान्यदेखि पूर्ण बदली रही भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा ...

नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य

काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको छ । हिजो उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री ...

नेतृत्व असक्षम हुँदा फुट्यो एमाले, नेकपा एमाले ‘समाजवादी’ नामको नयाँ पार्टी दर्ता

काठमाडौं – लामो विवाद पछि अन्ततः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विधिवत् रुपमा विभाजित भएको छ । एमाले संस्थापन र एमालेकै असन्तुष्ट पक्षबीचको आन्तरिक पार्टी कलह मिलाउन अध्यक्ष केपी शर्मा ओली अनिच्छुक देखिएपछि वरिष्ठ नेताद्वय ...

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जनामा सङ्क्रमण, ४२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय ३९ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ...

एमालेले दर्ता गरायो सांसद्लाई पदमुक्त गरेको पत्र

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गर्ने निर्णयसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष बुझाएको छ । नेकपा एमालेले सांसदलाई कारवाही गरी पदबाट मुक्त गरेकोे पत्र सभामुख ...

हस्ताक्षर सङ्कलन गर्दै निर्वाचन आयोग जाने तयारीमा नेपाल पक्ष

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन गरिँदै छ । अहिले काठमाडौंस्थित एक होटेलमा उहाँहरु छलफल गरिरहनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोग ...

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं – दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा लालमोहोर लगाएर जारी गरिएको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले दल विभाजनका ...

नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ कायम

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य दुई सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा ...