११ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर । काठमाडौं – सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको आज शुक्रबार बसेको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारीका विषयमा केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज बसेको बैठक शीर्ष ...
११ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सत्तारूढ दल नेपाली काङ्ग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र भोलि शनिबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन ...
११ कार्तिक २०७९, शुक्रबार
साङ्केतिक तस्वीर काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित दहचोक स्विजरल्यान्डपार्कसँगै रहेको एक रिसोर्टबाट जुवा खेलेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जुवा र ...
११ कार्तिक २०७९, शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका ...
११ कार्तिक २०७९, शुक्रबार
मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल ...
११ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको काङ्ग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत ...
११ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – आज पनि सरकारले तिहार बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो । यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो । यस ...
११ कार्तिक २०७९, शुक्रबार
तस्वीर : अलजजिरा तेहरान – दक्षिणी इरानको शिराज सहरमा रहेको शिया धार्मिक स्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । मारिनेमा एकजना महिला र अरु बालबालिका ...
११ कार्तिक २०७९, शुक्रबार
दैलेख– भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो । दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको ...
११ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर एजेन्सी – विश्वकै धनाढ्य एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटरको ४४ अर्ब डलर डिल क्लोज गरेसँगै ट्वीटरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन् । बर्खास्त गरिएका ट्वीटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, ...