०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ ★   मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण ★   ‘कम्युनिष्ट नेताहरू निष्ठाको आदर्शप्रति समर्पित हुनुपर्छ’: अध्यक्ष नेपाल ★   आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छः उपसभापति खड्का ★   ‘बैंकमा समाविष्ट योजनालाई कार्यान्वयन गरिने’ ★   राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन ★   जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न मन्त्री खड्काको निर्देशन ★   भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक : मन्त्री यादव ★   पर्यटकको आगमन बढ्दा पूर्वाधारमा ध्यान दिन सञ्चारमन्त्री गुरुङको आग्रह ★   पुलिसले जित्यो जय ट्रफीको उपाधि ★   सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई जना पक्राउ ★   ‘निजामती सेवालाई समयसापेक्ष बनाउन जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गरौँ’ ★   म्यान्माको एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु ★   पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै, एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार ★   रुखबाट खसेर एक महिलाको मृत्यु ★   नेप्से परिसूचक सात अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ९३ करोड ★   सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन ★   भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित ★   अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति ★   शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली

समाचार

प्रधानमन्त्री देउवा बालुवाटारस्थित सरकारी निवासमा सर्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै हुनुहुन्छ । उहाँ आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उहाँको सचिवालयले जनाएको छ । गत मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा ...

मनसुन सक्रिय हुने र धेरै पानी पर्ने सम्भावना भएकोले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशको मौसममा केही परिवर्तन हुँदै आज पुनः मनसुन सक्रिय हुने बताएको छ । शुक्रबार देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली रहने विभाग जनाएको छ । लुम्बिनी तथा ...

देशभर आज सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान

काठमाडौं – देशभर आज सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । लुम्बिनी तथा गण्डकी प्रदेशका ...

प्रधानमन्त्रीलाई सत्तारुढ गठबन्धनको सुझाव : जुन गल्ती केपी ओलीजीले गरे त्यो नदोहोरियोस्

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा काङ्ग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ८० हजार ५ सय जनालाई

काठमाडौं – युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बाँडफाँडमा ५ लाख ८० हजार ५ सय जनालाई आईपीओ परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आईपीओको नतिजा प्रशोधनकै क्रममा रहेकाले केहीबेरमा क्यापिटलको वेबसाईट ...

राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई शुभकामना दिंदै बिदाई

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुसँग बिदाई भेट गर्नुभएको छ । शीतल निवासमा आज बिहीबार राष्ट्रपति भण्डारीले जापानमा हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई शुभकामना दिंदै ...

नर्भिक इन्टरनेशनल अस्पतालमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

काठमाडौं – नर्भिक इन्टरनेशनल अस्पतालमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त राजेन्द्रबहादुर ...

नेको इन्स्योरेन्सद्वारा सेयर धनीहरुलाई बोनस सेयर वितरण

काठमाडौं – निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले आफ्ना सेयर धनीहरुलाई ० दशमलव ८२ प्रतिशत नगद लाभांशसहित १५ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बसेको कम्पनीको २५ औं वार्षिक साधारणसभा (रजत वर्ष) ...

उपत्यकाकै व्यस्त शहर बसपार्कबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कबाट लागुऔषध नियन्त्रण ब्यूरोले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका घर भएका देउमान तुम्रुक र विपिन चेम्जोङ रहेका छन् । लागुऔषध ...

भोली एमाले संसदीय दलको बैठक बस्दै, नेपाल पक्षलाई कारबाही हुन सक्ने

काठमाडौं– सत्ताच्यूत भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनु भएको छ । भोलि तीन बजेका बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बस्ने भएको हो । उक्त कुराको जानकारी एमाले संसदीय ...