०२ साउन २०७८, शनिबार
काठमाडौं– फिलिपिन्समा आयोजना हुन लागेको २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्नबाट बन्चित भएको छ । फिलिपिनो सरकारले नेपाल र भारतलाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देशभन्दै उक्त प्रतियोगितामा भागलिन नदिने जानकारी ...
०२ साउन २०७८, शनिबार
काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशैभरीको मौसम बदली भै धेरै स्थानमा सामान्यदेखि अधिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव अहिले देशभर फैलिएको छ । तर गण्डकी प्रदेशमा मनसुनी ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७८/०७९ को भौतिक पूर्वाधार तर्फको बजेट काठमाडौं उपत्यका केन्द्रीत रहेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकाका ३ जिल्लामा बजेट केन्द्रीत गरेको ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – बलिउड अभिनेत्री सुरेखा सिकरीको आज शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्यु हृदयाघातबाट भएको हो । सुरेखा केही समय यता बिरामी थिइन् । गत वर्ष उनलाई ब्रेन स्ट्रोक पनि भएको ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – उत्तरी छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरस विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको शिष्टाचार भेटगर्ने क्रममा चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदान ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै मौजुदा खोप सकिएको भन्दै साउन ४ ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले राजस्व सङ्कलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उहाँको भनाइ छ । अर्थमन्त्री ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारणा देखाउँदै नयाँ आवेदनसहित परीक्षा बन्द गरेको थियो । यातायात व्यवस्था विभागका अनुसार त्यतिबेलासम्म परीक्षामा सहभागी ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौ– प्रतिनितिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज ललितपुरको बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । ...