०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ ★   मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण ★   ‘कम्युनिष्ट नेताहरू निष्ठाको आदर्शप्रति समर्पित हुनुपर्छ’: अध्यक्ष नेपाल ★   आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छः उपसभापति खड्का ★   ‘बैंकमा समाविष्ट योजनालाई कार्यान्वयन गरिने’ ★   राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन ★   जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न मन्त्री खड्काको निर्देशन ★   भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक : मन्त्री यादव ★   पर्यटकको आगमन बढ्दा पूर्वाधारमा ध्यान दिन सञ्चारमन्त्री गुरुङको आग्रह ★   पुलिसले जित्यो जय ट्रफीको उपाधि ★   सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई जना पक्राउ ★   ‘निजामती सेवालाई समयसापेक्ष बनाउन जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गरौँ’ ★   म्यान्माको एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु ★   पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै, एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार ★   रुखबाट खसेर एक महिलाको मृत्यु ★   नेप्से परिसूचक सात अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ९३ करोड ★   सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन ★   भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित ★   अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति ★   शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली

समाचार

महान्यायाधिवक्ताको शपथ ग्रहण राष्ट्रपतिद्वारा अस्वीकार, सर्वोच्चमै गराइयो शपथ ग्रहण

काठमाडौं– विवादमा मुछिंदै आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बिहीबार महान्यायाधिवक्तामा नवनियुक्त खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको छ । महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति ...

साउन ६ गतेदेखि तीन पटक निगमको जहाजले चिनियाँ खोप ल्याउने

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि साउन ६ गते बुधबार नेपाल वायुसेवा निगमको जहाज चीन जाने भएको छ । चिनियाँ उत्पादक कम्पनीको खोप नेपाललाई उपलब्ध गराउने तयारी नपुगेकाले साउन ६ गते मात्र नेपाल वायुसेवा ...

सेलाएन ओलीको आक्रोश, परमादेशबाट हटाइयो भन्दै ब्यक्त गरे असन्तुष्टि

ललितपुर– प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले जनादेशबाट प्राप्त सरकारलाई हटाइएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । एमाले अध्यक्ष समेत रहनुभएका ओलीले आफुलाई सर्वोच्च अदालतले परमादेशबाट हटाइएको भन्दै आगामी ...

जसपाका अध्यक्ष डा.भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटवार्ता गर्नुभएको छ । भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेर ...

काङग्रेस पदाधिकारीको बैठक दुई बजे बस्दै, क्रियाशिल सदस्यको विवाददेखि सरकारमा जाने सदस्यका नाम टुङ्ग्याउने

फाइल फोटो काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । पार्टीको आसन्न महाधिवेशदेखि पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको विषयमा छलफल गर्ने विषयमा पदाधिकारी बैठक केन्द्रीत हुने ...

देशभर साउने सङ्क्रान्ति मनाइँदै, आजदेखि नेपाली चाडपर्व सुरु

काठमाडौं – नेपाली धार्मिक परम्परा अनुसार आजदेखि चाडबाड सुरु हुने दिन, साउनको पहिलो दिन अर्थात साउने सङ्क्रान्ति, सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन । आजैबाट सूर्य विस्तारै दक्षिणायन दिशातर्फ ...

सर्वोच्चको परमादेशसँगै सरकारबाट बाहिरिएपछि पहिलो पटक बोलाए ओलीले स्थायी कमिटीको बैठक

काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाउनुभएको हो । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको ग्वार्कोस्थित ...

डा. भट्टराईको कटाक्ष : खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ

काठमाडौं – जनता समाजवादी पार्टी सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताउनुभएको छ । ओलीका समर्थकहरुको प्रदर्शनलाई उहाँले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर ...

आजदेखि सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम ...

आज साउने सङ्क्रान्ति महिलाले हरियो, पोते, मेहन्दी, चुरा लगाएर मनाइँदै

काठमाडौं – आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली ...