३१ असार २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से ६ दशमलव ९ अङ्कले बढेको छ । बुधबार स्थिरजस्तै रहेको बजारमा बिहीबार भने कारोबार रकममा पनि निकै सुधार देखिएको छ । आज बिहिबार २२३ कम्पनीका ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार सो निर्णय गरेका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, ‘आवश्यक ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ७ सय ६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय ८२ र ...
३१ असार २०७८, बिहिबार
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले पुनस्र्थापित प्रतिनिधिसभाको बैठक बोलाउने गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले साउन ३ गते आइतबार ४ बजेका लागि संसद बैठक ...
३१ असार २०७८, बिहिबार
काठमाडौं– काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरुको भिड लागेको छ । खोप लगाउन आउनेहरुको भिडले आफैंमा सङ्क्रमण फैलिने हो कि भन्ने सन्त्रास देखिन्छ । उपत्यकामा कोरोना भाइरस सङ्क्रमण ...
३१ असार २०७८, बिहिबार
काठमाडौं— मुलुककै केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले मूल्य वृद्धिको तथ्याङ्क सार्वजनिक गरेको छ । देशको आर्थिक वर्ष २०७७÷७८ को ११ महिनाको रिपोर्ट सार्वजनिक गर्दै देशको आर्थिक तथा वित्तीय स्थितिको चित्रण गरेको छ । राष्ट्र बैंकले ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । विदेश जाने श्रमिकलाई एक डोज मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप दिन कोभिड ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग भएको छ । प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी विभिन्न पदमा कुल १ सय ६४ जना नयाँ रोजगारीका लागि आवेदन माग गरेको ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला गरेपछि नेपाली राजनीतिको कोर्ष परिवर्तन हुने सङ्केत देखिएको छ । सर्वोच्च अदालतको फैसलासँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सक्रियता बढेको छ । यसैक्रममा हिजो बुधबार ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना भाइरसको सङ्क्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ । कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै सङ्क्रामक मानिएको डेल्टा ...