०१ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न ★   प्रधानमन्त्रीओलीसंग कृषिमन्त्री अधिकारीको बैठकः रासायनिक मल अभाव हुन नदिइने ★   देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न ★   स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण ★   महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन ★   ‘बाल विवाह सामाजिक समस्या’: मुख्यमन्त्री कार्की ★   शङ्खरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा ★   नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यकः स्वास्थ्य सचिव पोखरेल ★   व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड ★   बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो ★   उर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेट ★   वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय ★   राष्ट्रपति ट्रम्पको रिस टार्न खोज्दै मोदी ★   रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग ★   छ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ ★   भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु ★   फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध ★   संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुने पोखरी ★   तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

समाचार

नेप्से परिसूचकमा ४३ अङ्कको वृद्धि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेप्सेमा ४३ अङ्कको वृद्धि हुँदा लघुवित्त उपसमूहका अधिकांश कम्पनीको शेयरमूल्यमा उछाल देखिएको छ । नेप्से बढेर १९६५ दशमलव ३६ अङ्कमा पुगेर बन्द हुँदा शेयरमूल्यमा चारवटा लघुवित्तले सकारात्मक सर्किट ...

देशभर थप २८ जनामा कोरोना पुष्टि, ५ सय ७० सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८ सय ७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्छः राष्ट्रपति भण्डारी

‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, तस्वीर सौजन्यः रासस सोलुखुम्बु –राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु ...

सुस्ताको डुबान समस्या समाधान गर्ने गठबन्धनका उम्मेदवार चौधरीको प्रतिबद्धता

फाइल तस्वीर नवलपरासी – निर्वाचनको मिति सङ्घारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले मतदाता आफुप्रति तान्न कुनै हथकण्डा बाँकी राखेका छैनन् । चुनाव प्रचारप्रसारको क्रममा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिनुभएका नेपालका ...

निर्वाचनलाई लक्षित गर्दै माकेका अध्यक्षद्वारा रणनीतिक महत्वका ४५ वटा योजना सार्वजनिक

फाइल तस्वीर गोरखा – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गर्दै रणनीतिक महत्वका योजना सार्वजनिक गर्नु भएको छ । गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ...

एकै दिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महङ्गियो

फाइल तस्वीर काठमाडौं – साताको पहिलो दिने आज आइतबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य एकै दिन प्रतितोलामा एक हजार चार सय रुपैयाँले बृद्धि भएको छ । अघिल्लो साताको बिहीबार र शुुक्रबार निरन्तर घटेको सुनको ...

आसन्न निर्वाचनमा कुनैपनि दलले एकल बहुमत प्राप्त गर्न सक्दैनः प्रवक्ता महत

फाइल तस्वीर महेन्द्रनगर – सत्तारुढ दल नेपाली काङ्ग्रेस नेता डा. प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुने बताउनु भएको छ । काङ्ग्रेस प्रवक्ता डा.महतले कञ्चनपुर पुगेर पत्रकारहरुसँग कुरा गर्दै ...

सन्दीप प्रकरणः जन्म दर्ताको सक्कल अभिलेख झिकाउन अदालतको आदेश

फाइल तस्वीर काठमाडौं – काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा थप प्रमाण सङ्कलन गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीपले बलात्कारको आरोप लगाएकी किशोरीको उमेर बारे ...

संसद् विघटन गर्ने, संसद् चल्न नदिनेका विरुद्ध गठबन्धन बनेको होः नेता पुन

फाइल तस्वीर रोल्पा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीतन्त्रबाट देशलाई बचाउन वर्तमान सत्ता गठबन्धन आवश्यक भएको बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धनद्वारा रोल्पामा ...

इजिप्टमा आजदेखि जलवायु सम्मेलन हुँदै, नेपालले हिम गलनदेखि प्रत्यक्षरुपमा भोग्नु परिरहेको विषयमा बोल्ने

काठमाडौं – इजिप्टको सार्मऐल शेख सहरमा आज आइतबारदेखि जलवायु सम्मेलन हुँदैछ । जलवायु सम्बन्धी २७ औं संस्करणको यो सम्मेलनमा विशेषगरी यसअघिका निर्णयहरुको कार्यान्वयन र भविष्यको भावी रणनीतिका लागि मार्गप्रशस्त गर्ने अभिप्रायले सम्मेलन हुँदैछ । कार्तिक ...