०१ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छः मुख्यमन्त्री कार्की ★   जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यकः उपप्रधानमन्त्री सिंह ★   अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै ★   ताइवानको फुड कोर्टमा ग्यास विस्फोटः चार जनाको मृत्यु, २६ जना घाइते ★   अमेरिकालाई शून्य योगफलको मानसिकता त्याग्न चीनको आग्रह ★   प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट ★   फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश ★   लागुऔषधसहित दुई जना नियन्त्रणमा ★   ‘सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउने हुनुपर्छ’ ★   संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले ★   नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत ★   सुख्खा हिउँदः न हिमपात, न वर्षा ★   बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न ★   प्रधानमन्त्रीओलीसंग कृषिमन्त्री अधिकारीको बैठकः रासायनिक मल अभाव हुन नदिइने ★   देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न ★   स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण ★   महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन ★   ‘बाल विवाह सामाजिक समस्या’: मुख्यमन्त्री कार्की ★   शङ्खरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा ★   नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यकः स्वास्थ्य सचिव पोखरेल

समाचार

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प, ६ जनाको मृत्यु

कैलाली – डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएराति २ बजेर १३ मिनेटमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ६ जनाको मृत्यृ भएको छ । राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी ...

काठमाडौंं क्षेत्र नम्बर–२ की उम्मेदवार घर्तीद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं – सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौंं क्षेत्र नम्बर–२ को उम्मेदवार रहेकी ओनसरी घर्तीले चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ । आज मङ्गलबार सार्वजनिक भएको घोषणापत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुदलगायत क्षेत्रमा गर्ने ...

खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना, तीन जनाको मृत्यु, सात घाइते

सुर्खेत – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा–५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक ...

एकीकृत समाजवादीका नेता खतिवडामाथि आक्रमण, हातपात गर्ने व्यक्ति पक्राउ

हेटौंडा – मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि आक्रमण भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि आक्रमण भएको हो । एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई ...

एमाले जितको ‘ह्याट्रिक’ खोज्दै, गठबन्धनको दाउ प्रभाव क्षेत्र तोड्ने

म्याग्दी – म्याग्दीमा २०५६ सालमा नेपाली काङ्ग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा माओवादीका गोविन्द पौडेलले सांसदको चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभा जितेको एमालेले म्याग्दीमा जितको ‘ह्याट्रिक’ ...

नेपालमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण

काठमाडौं – नेपालमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ सय १९ नमुनाको पीसीआर परीक्षण गर्दा १० जनामा र ६ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण ...

उद्योगी व्यवसायीहरुलाई मतदाता शिक्षामा सहयोग गरिदिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । कान्तिपथस्थित कार्यालयमा मंगलबार आयोजित अन्तरक्रियामा आयोगले यस्तो आग्रह गरेको हो । निजी ...

विशेष अदालतको फैसलामा अख्तियारको तीव्र असन्तुष्टि, १२४ फैसला विरुद्ध पुनरावेदन दर्ता

फाइल तस्वीरकाठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतका फैसलाहरुमा तीव्र असन्तुष्टी जनाएको छ । आयोगले २०७९ साउन यता १२४ वटा भ्रष्टाचार मुद्दाका फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । सो अवधिमा आयोगले ...

निर्वाचनका लागि मात्रै गठबन्धन गरेको होइनौं : अध्यक्ष दाहाल

जुम्ला– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा भएको बताउनुभएको छ । जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन संविधान, गणतन्त्र, समावेशी ...

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकम १ अर्ब ५ करोडमाथि

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो । २ दशमलव ५७ अङ्कले ...