०१ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छः मुख्यमन्त्री कार्की ★   जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यकः उपप्रधानमन्त्री सिंह ★   अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै ★   ताइवानको फुड कोर्टमा ग्यास विस्फोटः चार जनाको मृत्यु, २६ जना घाइते ★   अमेरिकालाई शून्य योगफलको मानसिकता त्याग्न चीनको आग्रह ★   प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट ★   फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश ★   लागुऔषधसहित दुई जना नियन्त्रणमा ★   ‘सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउने हुनुपर्छ’ ★   संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले ★   नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत ★   सुख्खा हिउँदः न हिमपात, न वर्षा ★   बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न ★   प्रधानमन्त्रीओलीसंग कृषिमन्त्री अधिकारीको बैठकः रासायनिक मल अभाव हुन नदिइने ★   देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न ★   स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण ★   महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन ★   ‘बाल विवाह सामाजिक समस्या’: मुख्यमन्त्री कार्की ★   शङ्खरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा ★   नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यकः स्वास्थ्य सचिव पोखरेल

समाचार

समस्याग्रस्त घोषणा गरिएका सहकारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ । समितिले पटकपटक सम्पर्क, ...

भूकम्प पीडितको उद्धार र तत्काल राहतको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यरातमा डोटीमा गएको भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्र्न निर्देशन दिनुभएको छ । भूकम्पबाट हुन गएको क्षतिबाट पीडित परिवारहरुको तत्काल उद्धार गरी राहतको व्यवस्थापन गर्न ...

प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मोरङ जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण

प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मोरङ जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण: ...

उम्मेदवारहरूलाई निर्वाधरूपमा प्रचारप्रसारको उपयुक्त वातावरण निर्माण गर्न आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको ...

मध्यराति जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते, घाइतेमध्ये ६ को अवस्था गम्भीर

प्युठान – प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको ...

आचारसंहिता कार्यान्वयनमा साना–ठूला दल भन्ने हुँदैन, समान रूपमा लागू हुन्छ : आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने बताउनुभएको छ । ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा भण्डारीले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा ...

मतदाताले सवारीचालक अनुमतिपत्रको प्रमाणपुर्जा देखाएर पनि मतदान गर्न पाउने

प्रतिकात्मक तस्वीर काठमाडौं – आगामी मङ्सिर ४ जते हुने संसदीय निर्वाचनमा मतदाताले परिचय खुल्ने आधिकारिक कागजातका आधारमा पनि मतदान गर्न पाउने भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा ...

बाह्य हस्तक्षेप र आर्थिक सङ्कटको चुनौतीबाट मुलुकलाई उकास्न राष्ट्रवादी शक्ति गोलबद्ध हुनु आवश्यक छ : महासचिव मैनाली

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माले)ले बाह्य हस्तक्षेप र आर्थिक सङ्कटको चुनौतीबाट मुलुकलाई उकास्न राष्ट्रवादी शक्ति गोलबद्ध हुन आवश्यक रहेको जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका ...

एमालेले नेपालको अर्थतन्त्र उठाउन तीन खम्बे अर्थ नीति लिएको छ : केपी ओली

गौरादह – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरिबी न्यूनीकरणका लागि सहकारीले ग्रामीण क्षेत्रमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले झापाको दमकमा सहकारीकर्मीेसँगको अन्तक्रियात्मक कार्यक्रममा बोल्दै सहकारीको सेवा गाउँमा केन्द्रित गरेर आर्थिक गतिविधिलाई ग्रामीणस्तरसम्म ...

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, यी प्रदेशमा हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूर–पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम ...