०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

समाचार

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं– सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको आकस्मिक रुपमा स्थायी समिति बैठक बसेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्दन दलका शीर्ष नेताहरुको बैठक पछि अध्यक्ष ‘प्रचण्ड’ ले ...

चुरे पहाडबाट खसेको ढुङ्गासहितको पहिरोले ७ घर पुरिए, ५० घर क्षतिग्रस्त

बुटवल– रूपन्देहीको बुटवल उपमहानगरपालिकामा निरन्तर आएको वर्षाका कारण खसेको पहिरोले ७ घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुङ्गासहितको पहिरो खस्दा ७ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ...

लामो उपचारपछि पूर्वप्रधानमन्त्री जेएन खनाल स्वदेश फिर्ती

काठमाडौं– भारतको नयाँदिल्लीमा उपचार गराइ रहुन भएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किदै हुनुहुन्छ । वरिष्ठ नेता खनाल बिरामी भएपछि उपचारका लागि गत अढाई महिना अघि भारतको नयाँदिल्ली ...

सप्तकोशी नदीको बहाव तीनसय मिटरसम्म फैलियो

उदयपुर – निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३ सय मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ ...

म नेपाली काङ्ग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु : गगन थापा

काठमाडौं – सत्तापक्षीय दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा आज थापाले महामन्त्री पदमा उठ्ने औपचारिक ...

न्यादी हाइड्रोपावरको आईपीओमा साढे ३८ लाख कित्ताको आवेदन, आवेदन दिने अन्तिम मिति भोलि

काठमाडौं – न्यादी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा १५ हजारले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म १५ हजार ३ सय ६८ जना आवेदकले ३८ लाख ६२ हजार ४ सय ४८ ...

काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिकामा, राष्ट्रपति वाइडेनद्वारा श्रद्धाञ्जली व्यक्त

तस्वीर बीबीसी काबुल– अफगनिस्तानको राजधानी काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिका पु¥याइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम माध्यम बीबीसीले काबुल एयरपोर्टमा भएको हमलामा मारिएका १३ अमेरिकी सैनिकहरुको शव अमेरिकी झण्डाले ढाकिएको कफिनमा अमेरिका पु¥याइएको जानकारी ...

एमालेद्वारा १० बुँदे कार्यान्वयनमा जोड, सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकियो

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको छ । पार्टी भित्रको विवाद समाधान नहुने देखेपछि एमालेका तात्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता ...

बिजुलीको पोलमा विद्युत प्रबाह हुँदा दुई जनाको मृत्यु

साङ्केतिक तस्वीरधादिङ– धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । छिनेको तार बनाउने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा विद्युत प्रबाह (सर्ट) भएपछि ...

सुनको भाउ तीन दिनदेखि स्थिर

काठमाडौं– निरन्तर उतारचढाव भैरहने पहेंलो धातु छापावाल सुनको मूल्य र चाँदीको मूल्यस्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको भनाइअनुसार शुक्रबारदेखि सुनको भाउ स्थिर रहेको हो । जसअनुसार आज सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ...