०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

समाचार

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २५ जनाको मृत्यु, २ हजार ६५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जना कोरोना भाइरसबाट सङक्रमित नयाँ विरामीहरु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ५२ पीसीआर तथा ४ हजार ...

पहिरोमा परी एकै घरका तीन जना बेपत्ता, एकजना गम्भीर घाइते

नवलपरासी – हिजोदेखि लगातार परेको अविरल वर्षका कारण पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ स्थित माथिल्लो चारघरेमा पहिरो जाँदा एकै घरका तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५० वर्षीया धनमाया पुलामी र उनका ७ वर्षीया ...

सवारी चालक अनुमतिपत्र परीक्षा पुनः सञ्चालन हुने, एक सिफ्टमा ५० जना सहभागी हुन पाउने

काठमाडौं – विश्वभर फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा पुनः सञ्चालन हुने भएको छ । तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था ...

प्रधानन्यायाधीश राणा आक्रोशित बनेपछि विषयवस्तुमा केन्द्रित नै नभई उठ्यो इजलास

काठमाडौं –पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्धको रिट सुनुवाइका क्रममा संवैधानिक इजलासभित्रबाटै भागबण्डामा सामेल भएको भन्ने कुरा आएपछि विषवस्तुमा केन्द्रित नै नभई इजलास उठेको छ । ...

एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

काठमाडौं – एभरेष्ट बैंकले काठमाडौंकै बूढानीलकण्ठमा शाखा विस्तार गरेको छ । योसहित एभरेष्ट बैंकको शाखा संख्या १ सय ५ पुगेको छ । नयाँ विस्तार भएको शाखाको उद्घाटन बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार ...

बेलायत सरकारद्वारा अनुदान स्वरुप दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं – बेलायत सरकारद्वारा एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप हिजो काठमाडौं आइपुगेको जानकारी दिनुभएको हो । राजदूत पोलिटले ...

ग्लोबल आइएमई बैंकको ड्राईभ उत्सव अफर, कम ब्याजदरमै विद्युतीय सवारी कर्जा

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले यस वर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना अन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर मा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ । ...

काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइँदै

काठमाडौं – उपत्यकामा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई आजदेखि भेरोसेलको दोस्रो डोज दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई ...

प्रधानन्यायाधीश जबराद्वारा चारैजना न्यायाधीशको रायमा आफ्नो सहमति रहेको जिकिर

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाईबाट अलग हुन अस्वीकार गर्नुभएको छ । तात्कालीन ओली सरकारले २०७७ मङ्सिर ३० मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको ...

अमिताभको बडीगार्ड शिन्देको सरुवा

एजेन्सी – अमिताभ बच्चनको बडीगार्ड रहेका मुम्बई प्रहरीका हेड कन्सटेबल जितेन्द्र शिन्देको सरुवा भएको छ । जितेन्द्रले अमिताभ बच्चनसँग वार्षिकरुपमा १.५ करोड भारतीय रुपैयाँ तलब बुझेको आरोप लागेपछि उनको सरुवा गरिएको छ । यो खबरपछि ...