०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज सुनको मूल्य वृद्धि भएको छ । आइतबार ४ सय र सोमबार ३ सय ले बढेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको हो । आज छापावाल ...
०९ कार्तिक २०७८, मङ्गलबार
हुम्ला – जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर ...
०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – हृदयघातका कारणहरु उच्च रक्तचाप, उच्च कालेस्ट्रोल, जेनेटिक डिसअर्डर र बढ्दो उमेर आदि हुन् । तर, कार्डियोभास्कुलर डिजिजका केही सङ्केतहरुलाई भने मानिसहरुले ध्यान नै दिएका हुँदैनन् । एक अध्ययनका अनुसार मुखभित्र देखिने केही लक्षणले ...
०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । ...
०९ कार्तिक २०७८, मङ्गलबार
ताप्लेजुङ – नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा ...
०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली ...
०९ कार्तिक २०७८, मङ्गलबार
कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो । चितुवाले ...
०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – देशका पहाडी भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी ...
०९ कार्तिक २०७८, मङ्गलबार
मोरङ – पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतप्रति जनताको विश्वास उठ्ने कार्य नगर्न राजनीतिक दललाई आग्रह गर्नुभएको छ । विराटनगरमा गएराति आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको हुर्मत लिने काम ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेको छ । आज बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका ...