०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – काठमाडौंमा भोली कार्तिक ९ गतेदेखि ८ वटा स्थानीय तहमा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंद्वारा जारी गरिएको सूचना अनुसार भोली काठमाडौंका ८ वटा स्थानीय तहमा ...
०८ कार्तिक २०७८, सोमबार
फाइल तस्वीर काठमाडौं – काठमाडौंको सिनामङ्गलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगानीमुलका ११ जनालाई सिनामङ्गलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । तालिवानले अफगानिस्तानको सत्ता ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप सोमबार विहान नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । कोभ्याक्स सुविधा अन्तरगत सो खोप नेपाललाई उपलब्ध गराइएको ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाउनुभएको छ । बैठकमा सर्वोच्चका बाँकी न्यायाधीश भने सहभागी नहुने भएका छन् । हिजो बसेको सर्वोच्चका १४ न्यायाधीशको बैठकले यस्तो निर्णय गरेको हो । ...
०८ कार्तिक २०७८, सोमबार
चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – आगामी पाँच वर्षभित्र रु १० खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले तद्सम्बन्धी रणनीतिक योजना तथा व्यावसायिक योजना (२०२१–२०२६) तयार पारेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले आगामी ५ ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत/प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – आगामी बुधबारदेखि नेपालीहरु सिङ्गापुर भ्रमणमा जान पाउने भएका छन् । सिङ्गापुरले नेपालसहित एसियाका ५ मुलुकलाई भ्रमण प्रतिबन्धबाट हटाएसँगै यो अवसर खुलेको हो । यसअघि सिङ्गापुरले नेपालसहित कतिपय मुलुकबाट आएका मानिसहरुलाई आफ्नो देशमा प्रवेश ...
०८ कार्तिक २०७८, सोमबार
फाइल तस्वीर चीन – आफ्नो देशको सीमा सुरक्षा बढाउन चीनले नयाँ कानुन ल्याएको छ । माचार संस्था रोयटर्सका अनुसार हिमालय क्षेत्रमा भारतसँगको विवाद चर्चामा रहेका बेला चीनले शनिबार सीमा सुरक्षासम्बन्धी नयाँ कानुन पारित गरेको हो। ...
०८ कार्तिक २०७८, सोमबार
कास्की – प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा ...