०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको छ । स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिने भएकाले त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्ने प्रावधानअनुसार आयोगले ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ७ सय ७६ जनामा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । १० हजार ८ सय ६४ जनाको नमूना परीक्षण गर्दा ७ सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताउनुभएको छ । आज निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निष्कर्षमा ...
०८ कार्तिक २०७८, सोमबार
पाँचथर – फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेसको महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । आज दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको प्रमुख कार्यकारी ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – युनेस्को नेपाल प्रमुख माइकल क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताउनुभएको छ । आज नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग मन्त्रालयमा भएको भेटमा उहाँले उक्त कुरा ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेको पालिका अधिवेशन भोलि हुँदैछ । पालिका अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट भोलि दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आठ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७÷०७८ मा राष्ट्र बैंकको विभिन्न निर्देशन उलंघन गरेपछि आठ वटा बैंकलाई कारबाही गरेको हो ।राष्ट्र बैंकले ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापनका लागि ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो ...