०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ८ गते । रौतहटको गरुणा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको सरुवा रातारात रोक्न जिल्लाका सांसदहरूले नै मरिहत्ते गरेको खुलासा भएको छ । रास्वपाबाट निर्वाचन जितेका तीन सांसदहरू राजेशकुमार चौधरी, रविन्द्र पटेल र ...
०७ बैशाख २०८३, सोमबार
काठमाडौँ, वैशाख ७ गते । बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले व्यापारिक घराना विशाल ग्रुपले कब्जा गरिरहेको नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा फिर्ता गर्ने पहल थालेको छ। लामो समयदेखि सरकारी अधिकारीहरूलाई प्रलोभनमा पार्दै विशाल ग्रुपले बालमन्दिरको ...
१८ चैत २०८२, बुधबार
काठमाडौँ, चैत १८ गते । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको परीक्षाफल एक महिनाभित्र प्रकाशित हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिनुभएको थियो । तर, व्यस्त कार्यतालिका ...
१७ चैत २०८२, मङ्गलबार
काठमाडौँ, चैत १७ गते । सरकारले आफ्नो सयदिने कार्यसूचीअनुसार नै रास्वपा नेता असिम शाहको अध्यक्षतामा संविधान संशोधन प्रक्रिया थाल्नका लागि संविधान सशोधन बहस पत्र तयार गर्न एक कार्यदल गठन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् ...
१६ चैत २०८२, सोमबार
काठमाडौँ, चैत १६ गते । सरकारले लोकतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका र जीवित अवस्थामा रहेका सबै ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ...
१४ चैत २०८२, शनिबार
काठमाडौँ, चैत १४ गते । जनताको अपेक्षा, निराशा र परिवर्तनको तिर्खाबीच एक नयाँ अध्याय सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार बिहान संविधानको धारा ७६९१० अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह ...
१२ चैत २०८२, बिहिबार
काठमाडौँ, चैत १२ गते । भदौ २३ र २४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन आसपास ‘जेन–जी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति र सुरक्षा व्यवस्थामा देखिएको गम्भीर कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले ...
११ चैत २०८२, बुधबार
काठमाडौँ, चैत ११ गते । आगामी शुक्रवार प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छनोट अन्तिम चरणमा पुगेको छ । मन्त्री आकाङ्क्षीको भीडबीच पार्टी अध्यक्ष ...
१० चैत २०८२, मङ्गलबार
काठमाडौँ, चैत १० गते । नेपाल आयल निगमको कमजोरीका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् । व्यवसायीहरूका अनुसार निगमको वितरण व्यवस्थापन र उपभोक्ताको व्यवहारले समस्या भएको छ । ...
०९ चैत २०८२, सोमबार
काठमाडौँ, चैत ९ गते । नेपालको औपचारिक विरोधका बाबजुद भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार पुनः सञ्चालन गर्ने एकतर्फी घोषणा गरेपछि नेपाल–भारत सम्बन्धमा नयाँ कूटनीतिक संवेदनशीलता देखिएको छ । नेपालले आफ्नो भौगोलिक अखण्डताको विषयमा ...