१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

पत्रपत्रिकाबाट

लिपुलेकबारे भारतको प्रतिक्रियाः कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग, नेपालको दावी अस्वीकार्य

काठमाडौँ, वैशाख २१ गते । भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको दावी गरेको छ। यस सम्बन्धमा नेपालले राखेका सीमा सम्बन्धी दावीहरूलाई भारतले अस्वीकार गरेको हो। नेपालको परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको ...

राजनीतिक नियुक्ति पाएका झण्डै १२ सयको जागिर चट, नयाँ नियुक्ति मेरिटोक्रेसी र प्रतिस्पर्धाका आधारमा

काठमाडौँ, वैशाख २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले शनिवार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्थासहितका अध्यादेश, २०८३ जारी गरेसँगै पूर्ववर्ती सरकारका पालामा नियुक्ति पाएका झण्डै १२ सय पदाधिकारीहरू पदमुक्त हुने निश्चित भएको छ । तर, संविधानअनुसार ...

‘पहिला दुईपटक फर्काएँ, फेरि हुबहु आयो, के गरौं ?’: राष्ट्रपति पौडेल

काठमाडौँ, वैशाख १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि त्यसको कानुनी र संवैधानिक पाटोका बारेमा संविधानविद् तथा कानुनविद्हरूसँग २ घण्टासम्म गहन परामर्श गर्नुभएको छ । राष्ट्रपति पौडेलले आफैंले पहिला ...

राजनीतिक नियुक्तिमा ठूलो ‘सर्जरी’:झण्डै १२ सय नियुक्ति खारेज गर्दै प्रतिस्पर्धाका आधारमा छनोटको तयारी

काठमाडौँ, वैशाख १७ गते । राजनीतिक नियुक्तिमा वर्षौंदेखि जरा गाडेको नातावाद, कृपावाद, फरियावाद र पैसाको चलखेल अन्त्य गर्ने संकेत गर्दै वर्तमान सरकार सबै प्रकारका राजनीतिक नियुक्तिलाई ‘सर्जरी’ गर्ने गरी निर्णायक मोडमा पुगेको छ । बालेन्द्र ...

विनायोजना लखेटिएका सुकुम्बासीको कन्तबिजोगः व्यवस्थापनमा चुक्दै र गम्भीर लापरबाही गर्दै सरकार

काठमाडौँ, वैशाख १६ गते। थापाथली र सिनामङ्गलका सुकुम्बासी बस्तीमा राज्यको डोजर चलेपछि उठीबास लगाइएका ४७ घरधुरीका नागरिकहरू अहिले कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनको ‘होल्डिङ सेन्टर’मा जीवन होइन, पीडा धानिरहेका छन् । राज्यले ‘अस्थायी आश्रय’ भनेको यो ...

झण्डै १२ सय राजनीतिक नियुक्ति खारेजीको चरणमा, कानुनी जटिलताका बारेमा छलफल

काठमाडौँ, वैशाख १५ गते । पूर्ववर्ती सरकारका पालामा भएका विभिन्न कूटनीतिक नियुक्ति, न्यायिक नियुक्ति, सार्वजनिक संस्थानमा भएका नियुक्ति, नियामक निकाय, विश्वविद्यालय, सामाजिक सेवा र विभिन्न सचिवालयमा भएका गरी झण्डै १२ सय राजनीतिक नियुक्तिहरू एकैपटक खारेज ...

ठूला ठूला परियोजना होइन, राष्ट्रको आवश्यकतालाई बुझौं

काठमाडौँ, वैशाख १४ गते । नेपालमा ठूला पूर्वाधार परियोजनाहरूको चर्चा हुँदा प्रायः चम्किला भवन, फराकिला रनवे, आधुनिक टर्मिनल र भ्यु टावरलाई विकासको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ । तर, पर्याप्त सम्भाव्यता अध्ययन नै नगरी लगानी नै ...

सङ्घीय निजामती सेवा ऐन नियमित प्रक्रियाबाटै आउने

काठमाडौँ, वैशाख १३ गते । सरकारले बहुप्रतीक्षित सङ्घीय निजामती सेवा ऐन नियमित प्रक्रियामार्फत संसद्बाटै ल्याउने भएको छ । अध्यादेशमार्फत सो ऐन ल्याउने चर्चा चलिरहेको अवस्थामा अब भने सो ऐन संसद्बाटै आउने निश्चित भएको हो । ...

सत्ताको सिँढी चढेर कमाइएको सम्पत्तिको हिसाब किताब सुरु

काठमाडौँ, वैशाख १० गते । देशमा सुशासन स्थापनाको बहस शब्दमा सीमित भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)नेतृत्वको सरकारले त्यसलाई व्यवहारमा उतार्ने दिशामा एउटा साहसी कदम अघि बढाएको छ । सरकारद्वारा गठित उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले बुधबारदेखि ...

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासङ्घ देशव्यापी आन्दोलनमा

काठमाडौँ, वैशाख ९ गते । सरकारले सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासङ्घले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । महासङ्घले उक्त निर्णयलाई प्रेस स्वतन्त्रता, खुला अर्थनीति ...