१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

पत्रपत्रिकाबाट

‘बन्धन भगवती’ समूहको बैंकिङ मिलेमतोको आशङ्का

काठमाडौँ, साउन १० गते । सरकारी विकास आयोजना र सार्वजनिक खरिद प्रणालीलाई आधार बनाएर नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलमार्फत राज्यकोष दोहन गरेको आरोप खेपिरहेको बन्धन भगवती निर्माण सेवा प्रालिसम्बन्धी प्रकरणमा थप गम्भीर तथ्य सार्वजनिक ...

प्रधानमन्त्री बालेन्द्र–सभापति रविबीच टकराव

काठमाडौँ, साउन ८ गते । सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिको नारा दिएर सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै नेतृत्वबीचको शक्ति सङ्घर्षमा फसेको देखिएको छ । सरकार सञ्चालनको शैली, आर्थिक नीति र निर्णय प्रक्रियालाई ...

एकै दिन दुई भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी, १२.७५ करोड बिगो कायम

काठमाडौँ, असार ३२ गते । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले गैरकानुनी सम्पत्ति आर्जन र आईटी खरिदमा घुस लिएको दुई ...

सरकारी विज्ञापनमा निजी मिडियामाथिको रोक सर्वोच्चद्वारा खारेज

काठमाडौँ, असार ३१ गते । सर्वोच्च अदालतले सरकारी विज्ञापन र सूचनालाई सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र सीमित गर्ने सरकारको निर्णय खारेज गरेको छ । प्रेस स्वतन्त्रता, समान प्रतिस्पर्धा र संविधानसम्मत अधिकारको पक्षमा महत्वपूर्ण नजिर स्थापित गर्दै ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स, कीर्ते, बैंकको भूमिका र प्रहरी अनुसन्धानमाथि प्रश्न

काठमाडौँ, असार ३० गते । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरिएको आरोप सार्वजनिक भएको छ । ...

बालमन्दिर जग्गा लुटमा कानुनको डण्डा

काठमाडौँ, असार २६ गते । काठमाडौँको नक्सालस्थित बालमन्दिरको बहुमूल्य सार्वजनिक जग्गा हिनामिना प्रकरणमा वर्षौँदेखि रोकिएको अनुसन्धानले अन्ततः गति लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेसँगै राजनीतिक संरक्षण, शक्तिशाली व्यापारिक स्वार्थ ...

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ, असार २५ गते । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले ...

भुटानी शरणार्थी प्रकरणमा ऐतिहासिक फैसला, पूर्वमन्त्री खाँण र रायमाझी दोषी ठहर

काठमाडौँ, असार २४ गते । बहुचर्चित भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधान तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई दोषी ठहर गरेको छ । हिजो मङ्गलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दाको फैसला सुनाउँदै ...

प्रेस स्वतन्त्रतामाथि सरकार–महासङ्घ आमनेसामने, विज्ञापन कटौती र कानुनी हस्तक्षेपले मिडिया सङ्कटमा

काठमाडौँ, असार २२ गते । सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै हस्तक्षेप नगर्ने दाबी गरे पनि नेपाल पत्रकार महासंघले सञ्चारमाध्यम र पत्रकारमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब बढ्दै गएको आरोप लगाएको छ । नेपाल पत्रकार महासंघले आइतवार ललितपुरमा ...

स्ववियुका सबै संरचना हटाइँदै,अब ‘स्टुडेन्ट काउन्सिल’ गठन हुने

काठमाडौँ, असार १६ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का कार्यालय, संरचना तथा दलीय विद्यार्थी संगठनसँग सम्बन्धित सबै भौतिक संरचना ६० दिनभित्र हटाउन निर्देशन दिएको छ । सोमवार ...