१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

अन्तर्राष्ट्रिय

खैबर पख्तुनख्वामा आपतकालबारे पाकिस्तान सरकारको छलफल

इस्लामाबाद, असोज १५ गते । पाकिस्तान सरकारले बिग्रँदो सुरक्षा अवस्था र पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले इस्लामाबादमा गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै पिटिआई नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तमा आपतकाल लगाउने विषयमा गम्भीर छलफल गरिरहेको छ । ...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा

वासिङ्टन, असोज १५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा सह–पाइलटको आक्रमणपछि विमानलाई सम्भावित दुर्घटनाबाट जोगाउन साहस देखाउनुभएका भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गर्नुभएको छ । उहाँले घटनाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेको ...

प्रधानमन्त्री नेतान्याहुद्वारा सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा

तेल अभिभ, असोज १५ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा सह–पाइलटको आक्रमणपछि विमानलाई नियन्त्रणमा लिएर सम्भावित ठूलो दुर्घटना रोक्न भूमिका खेलेका भारतीय पाइलट तथा यात्रुहरूको प्रशंसा गर्नुभएको छ । ...

अमेरिकामा जी–२० बैठक, विश्व व्यापारका विषयमा छलफल हुने

मिलवाउकी, असोज १४ गते । अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा देखिएको तनावका बीच जी–२० का व्यापारमन्त्रीहरूको दुईदिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ । बैठकमा चीन, भारत, रुस, जापान, जर्मनी र फ्रान्ससहित विश्वका प्रमुख ...

इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्ने तयारीमा अमेरिका

बगदाद, असोज १४ गते । अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्ने तयारी गरेको छ । अमेरिकाले एक दशकभन्दा बढी समयपछि इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्न लागेको हो । इस्लामिक स्टेटलाई पराजित गर्न महत्वपूर्ण ...

अष्ट्रेलियामा महँगी बढ्दै, मुद्रास्फीति ४ प्रतिशतमा

क्यानबेरा, असोज १४ गते । अष्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर अगस्ट महिनामा बढेर ४ प्रतिशत पुगेको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, जुलाईमा ३.५ प्रतिशत रहेको उपभोक्ता मूल्य सूचकांक अगस्टमा बढेर ४ प्रतिशत पुगेको हो। अष्ट्रेलियाली ...

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लिभरपुल, असोज १३ गते । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक भेलामा नेताको रूपमा पहिलो भाषण दिँदै ‘बेलायतलाई पहिलेको अवस्थामा फर्काउने’ योजना प्रस्तुत गर्नुहुने स्थानीय सञ्चारमाध्यमहले जनाएका छन् । उहाँले राजनीतिज्ञहरूले ‘सामान्यतया ...

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

तेहरान, असोज १३ गते । इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने तेहरानको प्रस्तावबारे अमेरिकाबाट मङ्गलबार औपचारिक जवाफ प्राप्त हुने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँका अनुसार कतारी मध्यस्थकर्ताले इरान र अमेरिकाबीचको प्रस्तावबारे छलफल गरिरहेका ...

नासा र बोइङद्वारा स्टारलाइनरका आगामी उडानको योजना सार्वजनिक

लस एन्जलस, असोज १३ गते । अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि ‘स्टारलाइनर–१’ को मानवरहित परीक्षण उडान यसै वर्षको डिसेम्बर वा सन् २०२७ को जनवरीदेखि गर्न सकिने जनाएको छ । त्यसपछि ‘स्टारलाइनर–२’ मार्फत ...

बहुपक्षवादप्रति बढ्दो अविश्वास

न्युयोर्क,असोज १३ गते । संयुक्त राष्ट्रसङ्घको महासभामा विश्वका नेताहरूले बहुपक्षीय सहकार्य र विश्व संस्थाप्रतिको विश्वास पुनःस्थापनाको आवश्यकता औँल्याए पनि संयुक्त राष्ट्रसङ्घले विश्वका गम्भीर समस्या समाधानमा अपेक्षित भूमिका खेल्न नसकेको धारणा व्यक्त गरेका छन् । सोमबार ...