०४ कार्तिक २०८१, आइतबार
गाजा, कात्तिक ४ गते । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको दाबी हमासका अधिकारीहरूले गरेका छन् । बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका छन् ...
०३ कार्तिक २०८१, शनिबार
गाजा, कात्तिक ३ गते । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ जना महिला समेत रहेका छन् । बम विष्फोटमा ८५ ...
०३ कार्तिक २०८१, शनिबार
इजरायल, कात्तिक ३ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा नेतान्याहु र उहाँकी पत्नी सारा हमला घरमा ...
०१ कार्तिक २०८१, बिहिबार
ढाका, कात्तिक १ गते । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी ...
०१ कार्तिक २०८१, बिहिबार
लेबनान, कात्तिक १ गते । उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ । “इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा ...
०१ कार्तिक २०८१, बिहिबार
नाइजेरिया, कार्तिक १ गते । उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा परी एक सय ४० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यम एएफपीका अनुसार उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने ...
२९ असोज २०८१, मङ्गलबार
नयाँदिल्ली, असोज २९ गते । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाउनुभएपछि भारत र क्यानाडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् । भारतले भने क्यानाडाको आरोपलाई आधारहीन तथा ‘राजनीतिबाट प्रेरित’ ...
२९ असोज २०८१, मङ्गलबार
तेहरान, असोज २९ गते । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानले रूसलाई क्षेप्यास्त्र तथा ड्रोन हस्तान्तरण गरेको आरोपमा इरान माथि युरोपेली सङ्घ र बेलायतले लगाएको प्रतिबन्धको कडा निन्दा गर्नु भएको छ । इरान माथि ...
२५ असोज २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरक्वेटा, पाकिस्तान, असोज २५ गते । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले शुक्रबार जनाएको छ । बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा ...
२५ असोज २०८१, शुक्रबार
फाइल तस्वीर बेरुत, (लेबनान)बैशाख २५ गते । इजरायली हवाई आक्रमणबाट लेबनानमा कम्तिमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई ...