१३ जेठ २०८३, बुधबार
लेबनान, जेठ १३ गते । इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले मङ्गलबार भएको सोही आक्रमणमा परी अन्य ४० ...
१२ जेठ २०८३, मङ्गलबार
नयाँदिल्ली, जेठ १२ गते । अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्धी नयाँ संयुक्त पहलहरू सार्वजनिक गर्दै क्वाड सहकार्यलाई थप सुदृढ बनाउने घोषणा गरेका छन् ...
१२ जेठ २०८३, मङ्गलबार
नयाँदिल्ली, जेठ १२ गते । भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतीय विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय ...
१२ जेठ २०८३, मङ्गलबार
कोलम्बो, जेठ १२ गते । श्रीलङ्काको केन्द्रीय बैङ्कले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर्थिक अस्थिरताको वीचमा मङ्गलबार तीन वर्ष भन्दा लामो समय पछि पहिलो पटक ब्याज दर समायोजन गरेको छ । द्वन्द्वले ...
१२ जेठ २०८३, मङ्गलबार
नयाँदिल्ली, जेठ १२ गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतमा भएको उच्चस्तरीय बैठकमार्फत अस्ट्रेलिया, भारत र जापानसँगको सुरक्षा तथा रणनीतिक सहकार्य समूह ‘क्वाड’ लाई पुनः सक्रिय र प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ । चीनले सन्देहपूर्ण ...
१२ जेठ २०८३, मङ्गलबार
तेहरान, जेठ १२ गते । फार्स प्रान्तको लामर्डस्थित एक खेलकुद हलमा कथित क्षेप्यास्त्र आक्रमणपछि २४ जना सर्वसाधारणको मृत्यु भएको घटनालाई लिएर इरानले संयुक्त राज्य अमेरिकामाथि ‘घृणित युद्ध अपराध’ गरेको गम्भीर आरोप लगाएको छ । इरानको ...
१२ जेठ २०८३, मङ्गलबार
लेबनान, जेठ १२ गते । इजरायली लडाकु विमानले मङ्गलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । इजरायलले दक्षिणी लेबनानको टायर र ...
१२ जेठ २०८३, मङ्गलबार
इस्लामाबाद, जेठ १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गर्नुभएको केही घण्टामै पाकिस्तानले यस्तो प्रस्ताव आफ्नो ‘मौलिक विचारधारा’ सँग मेल नखाने ...
१२ जेठ २०८३, मङ्गलबार
वासिङ्टन, जेठ १२ गते । अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्ता ‘सकारात्मक ढङ्गले अघि बढिरहेको’ ...
११ जेठ २०८३, सोमबार
क्यानबेरा, जेठ ११ गते । अष्ट्रेलियाका वैज्ञानिकहरूले ‘टाउ’ भनिने प्रोटिनको अभावमा अल्जाइमरसँग सम्बन्धित स्मरण शक्तिको ह्रास हुने र यसका कारण अल्जाइमर भएका विरामीहरूले लामो समयसम्म कुनै कुराको स्मरण गर्न नसकिएको बताएका छन् । यो तथ्यले ...