१९ चैत २०८२, बिहिबार
बगदाद, चैत १९ गते । बगदादस्थित अमेरिकी दूतावासले इरान समर्थक सशस्त्र समूहहरूले आगामी एक दुई दिनमा इराकमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । हाल इराकलाई संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्धमा तानिएको छ ...
१९ चैत २०८२, बिहिबार
सिड्नी, चैत १९ गते । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले इरानविरुद्धको युद्धका मुख्य उद्देश्यहरू पूरा भइसकेको उल्लेख गर्दै अब थप के हासिल गर्न बाँकी छ भन्ने स्पष्ट नभएको बताउनुभएको छ । ...
१९ चैत २०८२, बिहिबार
तेहरान, चैत १९ गते । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न प्ररित गर्दै मुलुकको पूर्वाधार पुनःस्थापना गर्न राष्ट्रव्यापी अभियानको आह्वान गर्नु भएको छ । इस्लामिक गणतन्त्र दिवस र राष्ट्रिय ...
१९ चैत २०८२, बिहिबार
केप क्यानभेरल, चैत १९ गते । आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत चन्द्रमाको परिक्रमा गर्ने ऐतिहासिक यात्रामा प्रस्थान गरेका छन्, जसले आगामी अवतरणको ...
१९ चैत २०८२, बिहिबार
वासिङ्टन, चैत १९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिनुभएको छ । ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य ...
१९ चैत २०८२, बिहिबार
जेरुसेलम, चैत १९ गते । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध सम्बन्धी विषयमा अमेरिकी जनतालाई सम्बोधन गरेलगत्तै भएको बताइएको छ ...
१९ चैत २०८२, बिहिबार
इन्डोनेसिया, चैत १९ गते । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । ...
१८ चैत २०८२, बुधबार
पेरिस, चैत १८ गते । युरोपेली युनियन (इयु) लगायत अन्य दश वटा देशहरूले संयुक्त विज्ञप्ति जारी गर्दै लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल) को सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन् । यस अघि भएको आक्रमणमा ...
१८ चैत २०८२, बुधबार
मस्को, चैत १८ गते । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ । घटनाले सैन्य उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने प्रारम्भिक ...
१८ चैत २०८२, बुधबार
फ्लोरिडा, चैत १८ गते । झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस–२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने सङ्केत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको ...