०९ जेठ २०८३, शनिबार
अमेरिका, जेठ ९ गते । अमेरिकाको क्यालीफोर्नियामा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थाले पछि दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको जनाइएको छ । ट्याङ्कीमा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट जनाइएको छ । जुन ...
०९ जेठ २०८३, शनिबार
मस्को, जेठ ९ गते । युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाह स्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त शहरका मेयरले शनिबार बताउनुभएको छ । युएभी (मानव रहित हवाई ड्रोन) को भग्नावशेष तेल डिपोमा खस्दा ...
०९ जेठ २०८३, शनिबार
कोलकाता, जेठ ९ गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आउनु भएको छ । चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उहाँ भारत आउनु भएको हो । रुबियोले भारतको कोलकाताबाट आफ्नो ...
०९ जेठ २०८३, शनिबार
बेइजिङ, जेठ ९ गते । उत्तरी चिनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ वेपत्ता भएको जनाइएको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार ...
०९ जेठ २०८३, शनिबार
ब्रसेल्स, जेठ ८ गते । युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूले शुक्रबार इरानी अधिकारी र हर्मुजमार्ग अवरुद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने दिशामा अघि बढेका छन् । गत फेब्रुअरीमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि तेहरानले ...
०९ जेठ २०८३, शनिबार
इस्लामावाद जेठ ८ गते । पश्चिम एसियामा भएको युद्धविरामलाई लिएर कुटनीतिक दबाबका बीच अमेरिका र इरानबीच प्रस्ताव आदानप्रदानपछि सकारात्मक वातावरण देखिएको र वार्ताको पहलका लागि पाकिस्तानका सेना प्रमुख असिम मुनिर शुक्रबार तेहरान प्रस्थान गर्नुभएको छ ...
०९ जेठ २०८३, शनिबार
हेलसिङुवर्ग,(स्वीडेन) जेठ ८ गते । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग जारी वार्तामा ‘केही प्रगति’ भएको बताउनुभएको छ । हेल्सिङबर्गमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री मार्कोले, “इरान वार्ताले सकारात्मक सङ्केत देखाएको तर वार्ता सफल ...
०८ जेठ २०८३, शुक्रबार
जेरुसेलम, जेठ ८ गते । इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ । गत हप्ता इजरायली र लेबनानी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध–विरामको बाबजुद इजरायल र इरान समर्थित ...
०८ जेठ २०८३, शुक्रबार
कुवेत सिटी, जेठ ८ गते । आगामी जुन –१ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रूपमा पुनः सुरु गर्ने कुवेतले घोषणा गरेको छ । नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक ...
०८ जेठ २०८३, शुक्रबार
नयाँदिल्ली, जेठ ८ गते । भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । भीषण गर्मीबीच ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै ...