०७ जेठ २०८३, बिहिबार
सियोल, जेठ ७ गते । दक्षिण कोरियाको प्रमुख प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र त्यहाँको श्रमिक संघबीच बुधबार पुनः वार्ता सुरु भएको छ । सम्भावित ठूलो हड्ताल रोक्न श्रममन्त्री स्वयं मध्यस्थकर्ताको भूमिकामा सहभागी भएका छन् । ...
०७ जेठ २०८३, बिहिबार
संयुक्त राष्ट्रसङ्घ, जेठ ७ गते । संयुक्त राष्ट्रसंघका महासचिवले जीवाश्म इन्धनलाई विश्वव्यापी जलवायु संकटको मुख्य कारणका रूपमा उल्लेख गर्दै अब विश्व समुदायले नवीकरणीय ऊर्जातर्फ तीव्र, न्यायपूर्ण र समान रूपले रूपान्तरण हुन आवश्यक रहेको बताउनुभएको छ ...
०७ जेठ २०८३, बिहिबार
हरान, जेठ ६ गते । इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा हतियार प्रदर्शन बढाइएको छ । अमेरिकाले इरानको युरेनियम भण्डार बल प्रयोग गरेर नियन्त्रणमा लिन सक्ने संकेत दिएपछि इरानले जनस्तरमा तयारी बढाएको हो । ...
०६ जेठ २०८३, बुधबार
जेनेभा, जेठ ६ गते । गाजामा अमेरिका–प्रायोजित युद्धविरामको अनुगमन गर्ने ‘शान्ति बोर्ड’ ले संयुक्त राष्ट्र सुरक्षा परिषद््लाई हमासलाई निशस्त्र बनाउन दबाब दिन आग्रह गर्ने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा स्थापना गरिएको उक्त ...
०६ जेठ २०८३, बुधबार
तेहरान, जेठ ६ गते । इरानको रिभोलुसनरी गार्ड्सले अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरेमा मध्यपूर्वमा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने चेतावनी दिँदै कडा प्रतिक्रिया दिने वाचा गरेको छ । सम्भावित पुनः सङ्घर्षबारे बढ्दो ...
०६ जेठ २०८३, बुधबार
बेइजिङ, जेठ ६ गते । रुस र चीनबीच बहुचर्चित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौतामा पुग्न नसकेको क्रेमलिनले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति ...
०६ जेठ २०८३, बुधबार
क्यालिफोर्निया, जेठ ६ गते । दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ । ...
०६ जेठ २०८३, बुधबार
बेइजिङ, जेठ ६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा भेटवार्ता गर्दै चीन–रुस सम्बन्धलाई ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ भएको बताउनुभएको ...
०६ जेठ २०८३, बुधबार
बेइजिङ, जेठ ६ गते । चीन र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार तनावलाई थप नरम बनाउने सङ्केतस्वरूप बेइजिङले वासिङ्टनसँग मिलेर पारस्परिक महसुल कटौतीको प्रक्रिया अघि बढाउने जनाएको छ । ...
०६ जेठ २०८३, बुधबार
स्ट्रासबर्ग, जेठ ५ गते । युरोपका विभिन्न देशहरूमा जेलभित्र कैदीको चाप तीव्र रूपमा बढ्दै गएको नयाँ प्रतिवेदनले देखाएको छ। युरोपस्थित मानवअधिकारसम्बन्धी क्षेत्रीय निकायका लागि स्विट्जरल्यान्डको एक विश्वविद्यालयले तयार गरेको प्रतिवेदनअनुसार फ्रान्स र टर्की युरोपमा सबैभन्दा ...