१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

मनोरञ्जन

‘तिम्रो हुने कहिले’ फिल्म आज बाट प्रदर्शन

काठमाडौं —‘तिम्रो हुने कहिले’ फिल्म आज बाट प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले जानकारी दिनुभयो । सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको ...

जुम्ल्याहा सन्तानकी आमा बन्नुभयो प्रिति जिन्टा, बधाई दिनेहरुको ओहिरो

फाइल तस्वीरबलिउडकी नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बन्नुभएको छ । प्रिति आफैँले सोसल मिडियामार्फत् यसबारेमा जानकारी दिनुभएको हो । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गर्नुभएको छ । प्रितिले आफ्नो ...

कानको चोटलाई ध्यान नदिँदा छायाङकन प्रभावित

बलिउड उद्योगको फिल्म ‘देवदास’ ले फिल्म क्षेत्रको सबै रेकर्ड तोडेको छ । सबैको ओठमा यो ‘देवदास’ फिल्मको गीत अझै पनि गुन्जिरहन्छ । शरत चन्द्र चट्टोपाध्यायको नावेलमा आधारित उक्त फिल्मको निर्देशन सञ्जय लीला भन्सालीले गर्नु भएको ...

अभिनेत्री महतको म्युजिक भिडियो ‘तिम्ले देको गल्बन्दी’ सार्वजनिक

काठमाडौं – अभिनेत्री मलिका महत पछिल्लो समय म्युजिक भिडियोमा पनि रुचाईएको मोडलमा पर्दछिन् । उनै मलिका अभिनित म्युजिक भिडियो ‘तिम्ले देको गल्बन्दी’ सार्वजनिक भएको छ । भिडियोमा उनको जोडी कुन्साङ्ग बोम्जोन बनेका छन् । राजनराज ...

आयुषाले जितिन मिस टुरिजम नेपाल २०२१’ को ताज

काठमाडौं — ‘मिस टुरिजम ब्युटी अफ नेपाल २०२१’ को ताज आयुषा बस्नेतले जितेकी छन् । साहारा इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगीतामा १४ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी विजेता बस्नेतले एक लाख नगदसहित हात पारेकी छन् ...

सुटिङका दौरानमा बन्दुक चलाउँदा फोटोग्राफी निर्देशक हचिन्सको मृत्यु

अमेरिकी अभिनेता एलेक बाल्डविनले फिल्म सुटिङका दौरानमा बन्दुक चलाउँदा फोटोग्राफी निर्देशक हलिना हचिन्सको मृत्यु भएको छ । ‘रट’ फिल्मको एक्सन सिन सुटिङ भइरहँदा गोली चलेको हो । गोलीले ४२ वर्षीया हचिन्स घाइते भएपछि उनलाई हेलिकोप्टरमार्फत ...

प्रेम पीडाका शब्दले भरिएको ‘तिम्ले माया मारी गयौ’ गीत सार्वजनिक

काठमाडौं —गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको गीतमा राजेश थापाको सङ्गीत छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेम र प्रेममा ...

बलिउड नायिका अनन्या पाण्डेको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो द्धारा छापा

बलिउड नायिका अनन्या पाण्डेको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेको छ । रिपोर्टका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदी नायिकाको च्याट पनि एनसीबीले भेटेको छ । एनसीबीले पाएको आर्यनका ...

राष्ट्रिय नवदुर्गा सम्मान नौँ अभिनेत्रीलाई प्रदान

काठमाडौं — नेपाली फिल्म क्षेत्रका ९ अभिनेत्रीले ‘राष्ट्रिय नवदुर्गा सम्मान’ पाएका छन् । हिजो चलचित्र विकास बोर्डमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्मस्ले संयुक्त आयोजना गरेको कार्यक्रममा अभिनेत्रीलाई सम्मान दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ...

आर्यन सहित सातजना न्यायिक हिरासतमा

मुम्बई — बलिउड सुपरस्टार शाहरूख खानका छोरा आर्यन सहित अरू सातजनालाई न्यायिक हिरासतमा पठाइएको छ । हिजो अदालतमा भएको सुनुवाइपछि आर्यन खान, अर्बाज मर्चेन्ट र मुनमुनलगायत आठजनालाई १४ दिने न्यायिक हिरासतमा पठाइएको हो । लागुऔषधसम्बन्धी ...