१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

मनोरञ्जन

सेक्स एण्ड द सिटी’का हिरो क्रिसमाथि यौन उत्पीडनको आरोप

बीबीसी – अमेरिकी अभिनेता क्रिस नोथमाथि यौन उत्पीडनको आरोप लागेको छ । बीबीसीका अनुसार सन् २००४ र २०१५ मा क्रिसले बलात्कार गरेको आरोप दुई महिलाले लगाएका हुन् । उनीहरूले कथित बलात्कारको विवरणहरू हलिउड रिपोर्टरहरूलाई दिएका ...

सन्धुले जितिन् मिस युनिभर्स–२०२१ को उपाधि

काठमाडौं – भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स–२०२१ को ताज जितेकी छन् । सोमबार इजरायलको इएलाटमा आयोजित ७० औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि ...

विवाह बन्धनमा बाँधिए कटरिना केफ र विक्की कौशल

कटरिना केफ र विक्की कौशल विहीबार सवाई माधोपुरमा विवाह बन्धनमा बाँधिएका छन् । यो विशेष समारोहका लागि कटरिना केफ र विक्की कौशल दुवैले सब्यसाचीको आउटफिटलाई चयन गरेका थिए । समाचारअनुसार नवविवाहित जोडीले दुईवटा भव्य रिसेप्शन ...

कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्ड सेरालाई

एजेन्सी – बलिउड अभिनेत्री कट्रिना कैफको बिहेस्थल सुरक्षाको जिम्मा सलमान खानका बडिगार्ड शेरालाई दिइएको छ । सलमान र कट्रिना साथी हुन् । आफ्नी साथीको बिहेमा सलमानले नै शेरालाई सहयोगका लागि अह्राएका भारतीय मिडियाले लेखेका छन् ...

‘एरर्स अफ गड’ चलचित्रको टिजर युट्युब च्यानलमार्फत् सार्वजनिक

काठमाडौं – नेपाली चलचित्र ईओजी (एरर्स अफ गड) को टिजर सार्वजनिक गरिएको छ । प्रकु पाण्डेद्वारा निर्देशित उक्त सिनेमा कलासी प्रोडक्सनले बनाएको हो । यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । ...

अभिनेत्री पूजा शर्मा र मोडेल लामाको ‘जुलेबी’ सार्वजनिक

काठमाडौं – अभिनेत्री पूजा शर्मा र मोडेल प्रदीप लामा अभिनित गीत ‘जुलेबी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएको भिडियोमा पूजा र प्रदीपको रोमान्स सुहाउँदो छ । अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर ...

‘प्रेम गीत ३’ रिलिज हुने मिति तोकियो

काठमाडौं —निर्माता सन्तोष सेनको ‘प्रेम गीत ३’ फिल्म आगामी फागुनमा रिलिज हुने पक्का भएको छ । सन्तोष सेनको अनुसार फिल्मको रिलिज हुने मिति १३ फागुन तोकिएको हो । ‘प्रेम गीत ३’ फिल्म नेपालसँगै भारतमा पनि ...

‘लम्फू’ फिल्म सार्वजनिक

काठमाडौं —गोपालचन्द्र लामिछाने निर्देशन गर्नुभएको ‘लम्फू’ फिल्म सार्वजनिक भएको छ । युट्युबमार्फत बाहिर आएको ‘लम्फू’ फिल्म ट्रेन्डिङमा पर्न सफल भएको छ । केही दिनअगाडि सार्वजनिक फिल्म समाचार तयार गर्दासम्म १० लाख बढी भिउज कमाउदै युट्युवमा ...

सुदिपकुमार थकालीको ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं — गायक सुदिपकुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङ सेलो शैलीमा आधारित गीतमा आँशु लामाको शब्द, सङ्गीत छ । गीतमा संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ । भिडियोमा ...

रोशन अधिकारीको स्वर रहेको ‘रित्तो रित्तो’ गीत सार्वजनिक

काठमाडौं — गायक रोशन अधिकारीको स्वरमा रहेको ‘रित्तो रित्तो’ गीत आज सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतमा नेपः सिनेको ...