२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

मनोरञ्जन

गायिका सुस्मिताको ‘भेट्लास है’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत सार्वजनिक भएको छ । पछिललो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक ...

वरिष्ठ सङ्गीतकार गजमेर डेढ लाख नेपाली रुपैयाँसहित सम्मानित

काठमाडौं– वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ सङ्गीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान ...

चर्चित गायिका रिमाल र गायक काफ्लेको युगल गायनमा समावेश मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं – मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतमा अर्जुन थापाको ...

ड्रग्स केसमा क्लिन चिट पाएका आर्यन एक्सन फिल्ममा डेब्यु गर्दै

काठमाडौं – रकी और पिङ्कीकि प्रेम कहानी निर्देशन गरेका करणले नेक्स्ट फिल्म एक्सन जनरामा निर्देशन गर्ने भएका छन् । उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ । ...

हास्य टेलिश्रृङ्खला तीतो सत्यका राज अभिनेत्री सुनिशासँग बैवाहिक बन्धनमा

काठमाडौँ– चर्चित हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ मा फेम अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईं बैवाहिक बन्धनमा बाँधिएका छन् । परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरुले रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा हिन्दु परम्पराअनुसार विवाह ...

कर्णाली आसपासको कथा बोकेको नेपाली चलचित्र चिसो मान्छे प्रदर्शनमा

काठमाडौं – नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र ...

‘कबड्डी ४’ को अपार सफलता, दर्शकको चासो वीरकाजीको बिहे

काठमाडौं – नेपाली सिनेमा ‘कबड्डी ४’ ले अपार सफलता प्राप्त गर्दै करोडौं रुपैयाँको व्यापार गर्न सफल भएको छ । निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित ‘कबड्डी ४’ ले अपेक्षा गरेको भन्दा अधिक व्यापार गर्न सफल भएको हो ...

नेपालसँगै भारतका एकसय भन्दा बढी स्कृनमा एकसाथ प्रदर्शन हुँदै ‘प्रेमगन्ज’

काठमाडौं – नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, ...

भरतपुर महानगरपालिकाकी मेयर दाहालको चुनावी गीत सार्वजनिक

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मङ्गलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । माओवादीबाट दाहाल ...

लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । काठमाडौंको चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई ओलीले ...