२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

मनोरञ्जन

अमेरिकी गायन रियालिटी शो ’द भ्वाइस’ को सेमिफाइनलमा पुगिन् परिजिता बास्तोला

एजेन्सी – नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो ’द भ्वाइस’ को सेमिफाइनलमा प्रवेश गरेकी छन् । कोच जोन लिजेन्डको तर्फबाट उनले टप १२ मा एलेसिया काराको ’स्कार्स टु योर ब्युटिफुल’ बोलको ...

‘अवतार २’ बन्यो महङ्गो फिल्म, लगानी उठाउनै मुस्किल

जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार ः द वे अफ वाटर’ नामक चलचित्रको लगानी उठ्न चुनौती देखिएको छ । अहिलेसम्मकै ठूलो लगानीमा निमिर्त उक्त सिनेमाको लगानी उठाउनसमेत कम्तिमा २ बिलियन डलर कमाउनुपर्ने भएको छ । ...

‘द भ्वाइस’को अमेरिकी संस्करणमा चम्किइन् परिजिता

फाइल तस्वीरअमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को प्रतिस्पर्धामा नेपालीमूलकी परिजिता बास्कोटा अन्तिम १० मा प्रवेश गर्न सफल भएकी छन् । हिजो मङ्गलबार भएको उक्त प्रतिस्पर्धामा परिजिताले दर्शकीय मतको आधारमा अन्तिम १० मा स्थान पक्का ...

लोकदोहोरी गायिका ‘जेरी’को यथार्थ जीवनसँग सम्बन्धित नयाँ गीत ‘चोट’ रिलिज (भिडियो सहित)

काठमाडौं – लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ को नयाँ गीत ‘चोट’ रिलिज भएको छ । सिद्धकाली डिजिटलको प्रस्तुतिमा गायिका बानियाँको यथार्थ जीवन कहानीमा आधारित गीत बनेको र सोही गीत ‘चोट’ रिलिज भएको हो । गीतमा ...

नेपाली साङ्गीतिक क्षेत्रका चर्चित दम्पति जेरी र शंकरबीच पारपाचुके

फाइल तस्वीरकाठमाडौँ – नेपाली साङ्गीतिक क्षेत्रको चर्चित दम्पति बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज बिहीबार औपचारिक रुपमै वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका हुन् । आफुहरुको सम्बन्धविच्छेदलाई ...

‘महापुरुष’ फिल्मले गर्यो दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन

काठमाडौं– दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ । प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपुर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार ...

नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग

काठमाडौं – दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट ...

प्रेमगीत–३ आजदेखि विश्वभर प्रदर्शन हुँदै

काठमाडौं – नेपाली चलचित्र प्रेमगीत–३ आजदेखि विश्वभर प्रदर्शन हुँदैछ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । बिहीबार प्रिमियर शो गर्ने तयारी ...

धिरज र अदितीको ‘मायाका रङ्गहरु’बोलको गीत सार्वजनिक

काठमाडौं – नेपाली फिल्म ‘बाबरी’को नयाँ गीत रिलिज भएको छ । सुरेन्द्र पौडेलको कथा, सम्पादन तथा निर्देशनमा तयार पारिएको यो फिल्ममा समावेश गरिएको ‘मायाका रङ्गहरु’बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत सनुप पौडेल र ...

‘ए पिक्चर’ सिनेमा भदौ ३१ गतेदेखि सार्वजनिक हुने

काठमाडौं– ‘ए पिक्चर’ नामक सिनेमाको ट्रेलर सार्वजनिक भएको छ । भदौ ३१ गतेबाट सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको उक्त सिनेमाको ट्रेलरमा फिल्मका गीत तथा महत्वपुर्ण दृश्यका पाटहरु समेटिएका छन् । सुश्मिता गुरुङ र मोहनमाया गुरुङ ...