११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह ★   नेपाल मेडिकल काउन्सिलद्वारा एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

मनोरञ्जन

डिएसको ब्यानरमा फिल्म ‘प्रतिशोध (रिभेन्ज)’ निर्माण हुने

कामाडौँ – डिएस डिजिटल सिनेमाको ब्यानरमा फिल्म ‘प्रतिशोध (रिभेन्ज)’ निर्माण हुने भएको छ । शंकर अधिकारीको लेखन तथा निर्देशन रहने फिल्मको अर्काे साता शुभमुहुर्त गरिंदैछ ।रविन श्री, पदम सुनार, रवी खड्का, आरजे भिलेन, राजु पौड्याल, ...

चैत १४ मा नेपाल बेष्ट म्युजिक अवार्ड हुँदै

काठमाडौं – गीत, संगीतलाई आधार बनाएर वर्षेनी थुप्रै अवार्ड आयोजना हुने गरेका छन् । यो भिडमा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ पनि थपिएको छ । ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नाराका साथ तुलसी मिडियाले अवार्डको ...

विजयले आमिरको ‘लालसिंह चड्ढा’ चलचित्रमा काम नगर्ने

दक्षिण भारतीय चलचित्र उद्योगका लोकप्रिय अभिनेता विजय सेतुपतिले बलिउड सुपरस्टार आमिर खानको चलचित्र ‘लालसिंह चड्ढा’मा काम नगर्ने भएका छन् । सेतुपतिले आमिरको आगामी चलचित्र ‘लालसिंह चड्ढा’ छोडेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।चलचित्र छोड्नुको कारण भने ...

फिल्म ‘पर्पला’ मा निखिला मुख्य भूमिकामा देखिने

काठमाडौं – अष्ट्रेलियामा बेली डान्सरको रुपमा चर्चित मोडल निखिला चपागाईँको नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्म ‘पर्पला’मा निखिला मुख्य भूमिकामा देखिन लागेकी हुन् । फिल्मको सम्पूर्ण छायाँकन ...

‘आमा कहाँ खोजुँ ? म्युजिकल फिल्म को ट्रेलर सार्वजनिक

काठमाडौं – म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? को ट्रेलर सार्वजनिक भएको छ । नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र श्रृष्टि थापामगरको अभिनय रहेको फिल्मले अनाथ आश्रममा हुर्किरहेकी एक बालिकाले जन्मदिने आमाको खोजी गरेको ...

वाशुदेब केसीको म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक

गायक वाशुदेब केसीको नयाँ म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक भएको छ । गीतमा गायक वाशुदेब केसीलाई गायिका बिद्या तिवारीले स्वरमा साथ दिएकी छन् । ...

निर्माता अर्जुन अब निर्देशक बन्ने तयारीमा

चलचित्र ‘चपली हाइट, चपली हाइट २, चपली हाइट ३, फिटकिरी, फाटेको जुत्ता’ लगायतका चलचित्र निर्माण गरेका निर्माता अर्जुन कुमार अब निर्देशक बन्ने तयारीमा लागेका छन् । ...

‘लप्पन छप्पन–२’ आगामी चैत २७ मा रिलिज हुँदै

  फिल्म ‘लप्पन छप्पन–२’ आगामी चैत २७ गतेबाट रिलिज हुने भएको छ । मुकुन्द भट्टको निर्माण निर्देशन रहेको फिल्मको टिजरसहित रिलिज मिति पनि सार्वजनिक गरिएको हो । यो फिल्म नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउन ...