१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

मनोरञ्जन

फिल्ममा महिलाको उपस्थिति बढ्दो हुँदापनि हट्न सकेन विभेद

फाइल तस्वीर काठमाडौँ — आज नारी (महिला) दिवस । मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९०९ देखि संसारका महिलामा जागरण ल्याउने र उनीहरुलाई पिछडिएको अनुभूति नहोस् भन्नका ...

ट्रेकिङ क्षेत्रमा महिलालाई उत्प्रेरित गर्ने ‘थ्री सिस्टर’

काठमाडौं — सन् १९९० को दशकमा लक्की, डिक्की र निक्की क्षेत्रीले पोखरामा लज चलाउँदै गर्दा अन्नपूर्ण आधार शिविर तथा अन्नपूर्ण सर्किटमा जाने महिला पदयात्रीसँग राम्रो सम्बन्ध थियो । त्यतिबेला महिला पदयात्रीको संख्या धेरै नहुँदा आफूले ...

ककपिटमा प्रिया, अरुलाई पनि आशा जागृत गर्ने आशा

फाइल तस्वीरकाठमाडौं — नेपाली आकासमा आन्तरिक हवाई उडानतर्फ अहिले दैनिक १४–१५ हजार मानिस यात्रा गर्छन् । काठमाडौंबाट दैनिक ३०० भन्दा बढी उडान÷अवतरणका दौरान जहाजको ककपिट सम्हाल्ने कुल २७ जना महिला छन् । यात्रुबाहक जहाज (फिक्स्ड ...

२५ वर्ष लागीन् जाह्रवी

फाइल तस्वीरअभिनेत्री जाह्रवी कपुर २५ वर्ष पुगेकी छन् । उनी आइतबारबाट २५ वर्ष टेकेकी हुन् । फिल्म ‘धडक’ बाट अभिनयमा डेब्यु गरेकी कपुर स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी हुन् । श्रीदेवीको जाह्रवीलाई अभिनयमा ल्याउने सोच थिएन ...

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ गतेदेखि सञ्चालनमा

काठमाडौं – पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका ...

साङ्गीतिक दुनियाँबाट सदाका लागि अस्ताए वरिष्ठ लोकगायक लामा

फाइल तस्वीरभक्तपुर – वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । कलाकार कृष्ण मल्लका अनुसार आज बिहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेर ...

सङ्गीतकार लाहिरीको निधन

काठमाडौं – आफ्नो संश्लेषित डिस्को बीट्सका लागि परिचित भारतीय सङ्गीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । हिजो राति मुम्बईको एक अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । उनी पछिल्लो ...

विकास र सामाजिक रुपान्तरणमा योगदान दिन लोकगायक खत्री सक्रिय राजनीतिमा

काठमाडौं – नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको उपाध्यक्षमा लोकगायक विष्णु खत्री चयन हुनुभएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक ...

बढ्दो चिसोसँगै तताउने भए लोक गायक गायिकाहरुले राजधानी हलचोकलाई

काठमाडौं– लोक गायक गायिकाहरुले राजधानीमा साङ्गीतिक प्रस्तुति दिने तयारीमा जुटेका छन् । अङग्रेजी नयाँ वर्षको अवसर पारेर उनीहरुले पुस १७ गते शनिबारका दिन ‘ह्यापी न्यू इयर २०२२’ नामक साङ्गीतिक कार्यक्रमको आयोजन गर्दैछन् । काठमाडौंको नागार्जुनस्थित ...

‘मिस वर्ल्ड’ प्रतियोगिता अनिश्चितकालका स्थगित

काठमाडौं – ‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण भएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो । मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था ...