१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

मनोरञ्जन

साउथमा हिट काजल अग्रवाल बलिउडमा डेब्यु

फाइल तस्वीरकाजल अग्रवाललाई साउथ इन्डियन अभिनेत्री भनेर चिनिन्छ । उनले बलिउडमा सिंघम फिल्ममा अभिनय गरेपछि पहिचान बनाइन् । त्यसअघि उनका साउथ इन्डियन फिल्महरू प्राय प्रदर्शनमा आएका थिए । उनले बलिउडमा सिंघमसँगै स्पेसल २६ र दो ...

फिल्ममा महिलाको उपस्थिति बढ्दो हुँदापनि हट्न सकेन विभेद

फाइल तस्वीर काठमाडौँ — आज नारी (महिला) दिवस । मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९०९ देखि संसारका महिलामा जागरण ल्याउने र उनीहरुलाई पिछडिएको अनुभूति नहोस् भन्नका ...

ट्रेकिङ क्षेत्रमा महिलालाई उत्प्रेरित गर्ने ‘थ्री सिस्टर’

काठमाडौं — सन् १९९० को दशकमा लक्की, डिक्की र निक्की क्षेत्रीले पोखरामा लज चलाउँदै गर्दा अन्नपूर्ण आधार शिविर तथा अन्नपूर्ण सर्किटमा जाने महिला पदयात्रीसँग राम्रो सम्बन्ध थियो । त्यतिबेला महिला पदयात्रीको संख्या धेरै नहुँदा आफूले ...

ककपिटमा प्रिया, अरुलाई पनि आशा जागृत गर्ने आशा

फाइल तस्वीरकाठमाडौं — नेपाली आकासमा आन्तरिक हवाई उडानतर्फ अहिले दैनिक १४–१५ हजार मानिस यात्रा गर्छन् । काठमाडौंबाट दैनिक ३०० भन्दा बढी उडान÷अवतरणका दौरान जहाजको ककपिट सम्हाल्ने कुल २७ जना महिला छन् । यात्रुबाहक जहाज (फिक्स्ड ...

२५ वर्ष लागीन् जाह्रवी

फाइल तस्वीरअभिनेत्री जाह्रवी कपुर २५ वर्ष पुगेकी छन् । उनी आइतबारबाट २५ वर्ष टेकेकी हुन् । फिल्म ‘धडक’ बाट अभिनयमा डेब्यु गरेकी कपुर स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी हुन् । श्रीदेवीको जाह्रवीलाई अभिनयमा ल्याउने सोच थिएन ...

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ गतेदेखि सञ्चालनमा

काठमाडौं – पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका ...

साङ्गीतिक दुनियाँबाट सदाका लागि अस्ताए वरिष्ठ लोकगायक लामा

फाइल तस्वीरभक्तपुर – वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । कलाकार कृष्ण मल्लका अनुसार आज बिहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेर ...

सङ्गीतकार लाहिरीको निधन

काठमाडौं – आफ्नो संश्लेषित डिस्को बीट्सका लागि परिचित भारतीय सङ्गीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । हिजो राति मुम्बईको एक अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । उनी पछिल्लो ...

विकास र सामाजिक रुपान्तरणमा योगदान दिन लोकगायक खत्री सक्रिय राजनीतिमा

काठमाडौं – नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको उपाध्यक्षमा लोकगायक विष्णु खत्री चयन हुनुभएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक ...

बढ्दो चिसोसँगै तताउने भए लोक गायक गायिकाहरुले राजधानी हलचोकलाई

काठमाडौं– लोक गायक गायिकाहरुले राजधानीमा साङ्गीतिक प्रस्तुति दिने तयारीमा जुटेका छन् । अङग्रेजी नयाँ वर्षको अवसर पारेर उनीहरुले पुस १७ गते शनिबारका दिन ‘ह्यापी न्यू इयर २०२२’ नामक साङ्गीतिक कार्यक्रमको आयोजन गर्दैछन् । काठमाडौंको नागार्जुनस्थित ...