०३ मङि्सर २०७८, शुक्रबार
काठमाडौं — गायक रोशन अधिकारीको स्वरमा रहेको ‘रित्तो रित्तो’ गीत आज सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतमा नेपः सिनेको ...
०३ मङि्सर २०७८, शुक्रबार
काठमाडौं —‘तिम्रो हुने कहिले’ फिल्म आज बाट प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले जानकारी दिनुभयो । सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको ...
०२ मङि्सर २०७८, बिहिबार
फाइल तस्वीरबलिउडकी नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बन्नुभएको छ । प्रिति आफैँले सोसल मिडियामार्फत् यसबारेमा जानकारी दिनुभएको हो । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गर्नुभएको छ । प्रितिले आफ्नो ...
२२ कार्तिक २०७८, सोमबार
बलिउड उद्योगको फिल्म ‘देवदास’ ले फिल्म क्षेत्रको सबै रेकर्ड तोडेको छ । सबैको ओठमा यो ‘देवदास’ फिल्मको गीत अझै पनि गुन्जिरहन्छ । शरत चन्द्र चट्टोपाध्यायको नावेलमा आधारित उक्त फिल्मको निर्देशन सञ्जय लीला भन्सालीले गर्नु भएको ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – अभिनेत्री मलिका महत पछिल्लो समय म्युजिक भिडियोमा पनि रुचाईएको मोडलमा पर्दछिन् । उनै मलिका अभिनित म्युजिक भिडियो ‘तिम्ले देको गल्बन्दी’ सार्वजनिक भएको छ । भिडियोमा उनको जोडी कुन्साङ्ग बोम्जोन बनेका छन् । राजनराज ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं — ‘मिस टुरिजम ब्युटी अफ नेपाल २०२१’ को ताज आयुषा बस्नेतले जितेकी छन् । साहारा इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगीतामा १४ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी विजेता बस्नेतले एक लाख नगदसहित हात पारेकी छन् ...
०६ कार्तिक २०७८, शनिबार
अमेरिकी अभिनेता एलेक बाल्डविनले फिल्म सुटिङका दौरानमा बन्दुक चलाउँदा फोटोग्राफी निर्देशक हलिना हचिन्सको मृत्यु भएको छ । ‘रट’ फिल्मको एक्सन सिन सुटिङ भइरहँदा गोली चलेको हो । गोलीले ४२ वर्षीया हचिन्स घाइते भएपछि उनलाई हेलिकोप्टरमार्फत ...
०४ कार्तिक २०७८, बिहिबार
काठमाडौं —गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको गीतमा राजेश थापाको सङ्गीत छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेम र प्रेममा ...
०४ कार्तिक २०७८, बिहिबार
बलिउड नायिका अनन्या पाण्डेको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेको छ । रिपोर्टका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदी नायिकाको च्याट पनि एनसीबीले भेटेको छ । एनसीबीले पाएको आर्यनका ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं — नेपाली फिल्म क्षेत्रका ९ अभिनेत्रीले ‘राष्ट्रिय नवदुर्गा सम्मान’ पाएका छन् । हिजो चलचित्र विकास बोर्डमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्मस्ले संयुक्त आयोजना गरेको कार्यक्रममा अभिनेत्रीलाई सम्मान दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ...