१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

मनोरञ्जन

आर्यन सहित सातजना न्यायिक हिरासतमा

मुम्बई — बलिउड सुपरस्टार शाहरूख खानका छोरा आर्यन सहित अरू सातजनालाई न्यायिक हिरासतमा पठाइएको छ । हिजो अदालतमा भएको सुनुवाइपछि आर्यन खान, अर्बाज मर्चेन्ट र मुनमुनलगायत आठजनालाई १४ दिने न्यायिक हिरासतमा पठाइएको हो । लागुऔषधसम्बन्धी ...

बलिउड अभिनेता अनुपम खेर ‘उचाई’ सुटिङका लागि पशुपतिनाथ मन्दिरमा

काठमाडौं — बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले आज बिहान पशुपति नाथको मन्दिरमा दर्शन गरेको भिडियो सार्वजनिक गरेका हुन् । खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य ...

अठार लाख पारिश्रमिक लिएर फिल्म खेल्दै भिटेन

काठमाडौं – युवापुस्तामाझ चर्चित ¥यापर समिर घिसिङ ‘भिटेन’ले पनि अब फिल्ममा काम गर्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिँदै हालै एक फिल्ममा अनुबन्धित भएका हुन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ ...

शिव परियारको पहिलो गीत ’जति बिर्स्यौ तिम्रो याद’को रिमेक सार्वजनिक

काठमाडौं – गायक शिव परियारले साङ्गीतिक करिअरमा धेरै चर्चित गीतमा आवाज भरेका छन् । आधुनिकदेखि पार्श्व गायनमा पनि शिवले आफ्नो गतिलो उपस्थिति जनाएका छन् । शिवले ’जति बिर्स्यौँ तिम्रो याद’ बोलको गजल गीतबाट आफ्नो साङ्गीतिक ...

लोकप्रिय कलाकार उमर शरीफको निधन

लोकप्रिय पाकिस्तानी कलाकार उमर शरीफको जमर्नीमा निधन भएको छ । लामो समयदेखि मुटुसहितका रोगबाट प्रभावित शरीफको ६६ वर्षको उमेरमा उपचारका क्रममा जर्मनीमा निधन भएको हो । शरीफ पाकिस्तानको कमेडी थिएटरमा लामो समयदेखि सक्रिय रहँदै आएका ...

द भ्वाइस अफ नेपालका विजेता किरणको ‘जुनी जुनी’ गीत सार्वजनिक

‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘जुनी जुनी’ भिडियो सहित सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा चर्चित मोडल गीता ढुङ्गाना र कमल सिंहको रोमान्स समेटिएको ...

नयाँ गीत ‘पागल प्रेमी–२’ का साथमा निमा रुम्बा

काठमाडौं — गायक निमा रुम्बा लामो समयपछि गायनमा फर्किनुभएको छ । हालै मात्र नयाँ गीत ‘पागल प्रेमी–२ सार्वजनिक गर्दै उहाँ गायनमा फर्किनुभएको हो । गीतमा निमाकै शब्द, सङ्गीत र स्वर रहेको छ । निमाले आर ...

प्रिती आलेको नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक

काठमाडौं – गायिका प्रिती आले र गायक पवन रानाको स्वर रहेको नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक गरिएको हो । यसअघि ‘भुत्रो मायाजाल’ मा सहकार्य गरेका पवन र प्रितीको यो दोस्रो सहकार्य हो । यी ...

आगामी २१ गतेदेखि फिल्म रिलिज हुने

काठमाडौं – कोरोनाका कारण बन्द रहेको फिल्म हल आगामी २१ गतेदेखि खुल्ने भएको छ । घटस्थापनाको दिन पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र सङ्घ तयार रहेको महासचिव अशोक शर्माले बताउनुभयो । ‘२१ असोजदेखि ...

प्रियङ्का र आयुष्मानलाई पुत्री लाभ

काठमाडौं – अभिनेत्री प्रियङ्का कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् । तस्बिरमा प्रियङ्का र ...