१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

मनोरञ्जन

बलिउड अभिनेता अनुपम खेर ‘उचाई’ सुटिङका लागि पशुपतिनाथ मन्दिरमा

काठमाडौं — बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले आज बिहान पशुपति नाथको मन्दिरमा दर्शन गरेको भिडियो सार्वजनिक गरेका हुन् । खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य ...

अठार लाख पारिश्रमिक लिएर फिल्म खेल्दै भिटेन

काठमाडौं – युवापुस्तामाझ चर्चित ¥यापर समिर घिसिङ ‘भिटेन’ले पनि अब फिल्ममा काम गर्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिँदै हालै एक फिल्ममा अनुबन्धित भएका हुन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ ...

शिव परियारको पहिलो गीत ’जति बिर्स्यौ तिम्रो याद’को रिमेक सार्वजनिक

काठमाडौं – गायक शिव परियारले साङ्गीतिक करिअरमा धेरै चर्चित गीतमा आवाज भरेका छन् । आधुनिकदेखि पार्श्व गायनमा पनि शिवले आफ्नो गतिलो उपस्थिति जनाएका छन् । शिवले ’जति बिर्स्यौँ तिम्रो याद’ बोलको गजल गीतबाट आफ्नो साङ्गीतिक ...

लोकप्रिय कलाकार उमर शरीफको निधन

लोकप्रिय पाकिस्तानी कलाकार उमर शरीफको जमर्नीमा निधन भएको छ । लामो समयदेखि मुटुसहितका रोगबाट प्रभावित शरीफको ६६ वर्षको उमेरमा उपचारका क्रममा जर्मनीमा निधन भएको हो । शरीफ पाकिस्तानको कमेडी थिएटरमा लामो समयदेखि सक्रिय रहँदै आएका ...

द भ्वाइस अफ नेपालका विजेता किरणको ‘जुनी जुनी’ गीत सार्वजनिक

‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘जुनी जुनी’ भिडियो सहित सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा चर्चित मोडल गीता ढुङ्गाना र कमल सिंहको रोमान्स समेटिएको ...

नयाँ गीत ‘पागल प्रेमी–२’ का साथमा निमा रुम्बा

काठमाडौं — गायक निमा रुम्बा लामो समयपछि गायनमा फर्किनुभएको छ । हालै मात्र नयाँ गीत ‘पागल प्रेमी–२ सार्वजनिक गर्दै उहाँ गायनमा फर्किनुभएको हो । गीतमा निमाकै शब्द, सङ्गीत र स्वर रहेको छ । निमाले आर ...

प्रिती आलेको नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक

काठमाडौं – गायिका प्रिती आले र गायक पवन रानाको स्वर रहेको नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक गरिएको हो । यसअघि ‘भुत्रो मायाजाल’ मा सहकार्य गरेका पवन र प्रितीको यो दोस्रो सहकार्य हो । यी ...

आगामी २१ गतेदेखि फिल्म रिलिज हुने

काठमाडौं – कोरोनाका कारण बन्द रहेको फिल्म हल आगामी २१ गतेदेखि खुल्ने भएको छ । घटस्थापनाको दिन पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र सङ्घ तयार रहेको महासचिव अशोक शर्माले बताउनुभयो । ‘२१ असोजदेखि ...

प्रियङ्का र आयुष्मानलाई पुत्री लाभ

काठमाडौं – अभिनेत्री प्रियङ्का कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् । तस्बिरमा प्रियङ्का र ...

सुनिलको नयाँ गीत ‘निर हो’ सार्वजनिक (भिडियो)

काठमाडौं – गायक सुनिल थापा मगरको नयाँ गीत ‘निर हो’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा विवाह र गरिवीलाई देखाउन खोजिएको गीतको भिडियो सार्वजनिक भएको हो ।गीतमा किरण घिमिरेको शब्द र संगीत छ । भिडियोमा ...