१६ पुष २०८२, बुधबार
सिन्धुली, पुस १६ गते। ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य ...
१६ पुष २०८२, बुधबार
बागमती, पुस १६ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा ...
१६ पुष २०८२, बुधबार
काठमाडौँ, पुस १५ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले दलित समुदायको संवैधानिक अधिकारको रक्षा गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्ने समय आएको बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल, बागमती प्रदेशको प्रथम अधिवेशन ...
१५ पुष २०८२, मङ्गलबार
चितवन, पुस १५ गते। भरतपुर महानगरपालिकाभित्र रहेका ५६ कृषक समूह र सहकारीलाई कृषि कार्यमा प्रयोग हुने औजार अनुदानमा वितरण गरिएको छ । महानगरपालिकाको ५० प्रतिशत अनुदानमा ती संस्थालाई ७७ वटा उपकरण प्रदान गरिएको हो । ...
१५ पुष २०८२, मङ्गलबार
काठमाडौँ, पुस १५ गते। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताउनु भएको छ । समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का ...
१४ पुष २०८२, सोमबार
चितवन, १४ पुस स् हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । यसरी सुरु भएको थियो हात्ती महोत्सव महोत्सव ...
१३ पुष २०८२, आइतबार
चितवन, पुस १३ गते । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई ...
१२ पुष २०८२, शनिबार
काठमाडौँ, पुस १२ गते । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते ...
१२ पुष २०८२, शनिबार
काभ्रेपलाञ्चोक, पुस ११ गते । न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक ‘जिल्लाव्यापी भेट्रान पुरुष भलिबल प्रतियोगिता–२०८२’ आजदेखि सुरु भएको छ । प्रतियोगितामा ४१ वर्ष माथिका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । ...
११ पुष २०८२, शुक्रबार
साङ्केतिक तस्वीरचितवन, पुस ११ गते । मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् । जिला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार ...