०३ पुष २०८२, बिहिबार
मकवानपुर, पुस ३ गते । बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र ...
०२ पुष २०८२, बुधबार
काठमाडौँ, पुस २ गते। काठमाडौँको टोखा नगरपालिकामा ‘श्रम डेक्स’ स्थापना गरिएको छ । टोखाले श्रमिकहरुको हक, हित र अधिकारको रक्षाका लागि मङ्गलबारदेखि ‘श्रम डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएको हो । उक्त डेक्सको टोखा नगरपालिकाका प्रमुख ...
०२ पुष २०८२, बुधबार
वाग्मती, पुस २ गते । वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४दशमलव ४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८दशमलव ४१ प्रतिशत खर्च भएको ...
०२ पुष २०८२, बुधबार
बागमती, पुस १ गते । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी ...
०१ पुष २०८२, मङ्गलबार
बागमती, पुस १ गते । बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएका ...
१३ मङि्सर २०८२, शुक्रबार
मकवानपुर, मङ्सिर १२ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज ...
०५ मङि्सर २०८२, बिहिबार
फाइल तस्वीरचितवन, मङ्सिर ४ गते । चितवन जिल्लाका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको भन्दै गुनासो गरेका छन् । बागमती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको किसानहरूको गुनासो छ । प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको ...
०३ मङि्सर २०८२, मङ्गलबार
दोलखा, मङ्सिर २ गत। दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी बिद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने र विद्यार्थी सङ्ख्या न्यून भएमा नजिकको विद्यालयमा गाभ्ने ...
०३ मङि्सर २०८२, मङ्गलबार
रसुवा, मङ्सिर २ गते । बागमती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन विनाव्याज ऋण उपलब्ध गराउने भएको छ । ...
०१ मङि्सर २०८२, आइतबार
ललितपुर, कात्तिक ३० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा राख्नुभएको छ । बागमती प्रदेश सुशासन केन्द्र, फेडरलिज्म तथा लोकलाइजेशन सेन्टरसँगको सहकार्यमा आज नेपाल प्रशासनिक प्रशिक्षण ...