१० कार्तिक २०८२, आइतबार
चितवन, कात्तिक ९ गते । जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् । ...
१० कार्तिक २०८२, आइतबार
बागमती, कात्तिक ९ गते । श्रद्धाको पर्वका रूपमा मनाइने छठपर्वका लागि हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीतटलाई विशेष रूपमा सरसफाइ र शृङ्गारिँदैछ । राप्तीतटलाई सरसफाइ गरेर पण्डाल लगाउने र शृङ्गारिने कार्य भइरहेको छठ पूजा समितिका संयोजक ...
१० कार्तिक २०८२, आइतबार
मकवानपुर, कात्तिक ९ गते । विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन् । यही बारीले गाउँका युवालाई इन्जिनियर, नर्स, ...
३० असोज २०८२, बिहिबार
चितवन, असोज ३० गते । जाडो छल्न हिमालपारिबाट चरा आउन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै ...
२९ असोज २०८२, बुधबार
काठमाडौँ, असोज २९ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७:०० बजेदेखि साँझ ...
२६ असोज २०८२, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौँ, असोज २६ गते । काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा ८१ प ७३५ नम्बरको मोटरसाइकिल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु ...
२२ असोज २०८२, बुधबार
नुवाकोट, असोज २२ गते । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती ...
२१ असोज २०८२, मङ्गलबार
बागमती, असोज २१ गते । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । ...
१९ असोज २०८२, आइतबार
भासिएको सडक ।काभ्रेपलाञ्चोक, असोज १९ गते । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गको धुलिखेलको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ । उक्त खण्डमा सडक भासिएपछि भकुण्डे–धुलिखेलको यातायात सञ्चालन अवरुद्ध भएको छ । जिल्ला ट्राफिक ...
१८ असोज २०८२, शनिबार
भादगाउँ, असोज १८ गते । बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु ...