०३ जेठ २०८३, आइतबार
बागमती, जेठ ३ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश ...
०२ जेठ २०८३, शनिबार
काभ्रेपलाञ्चोक, जेठ २ गते । गत वैशाख १२ र १३ गतेको अविरल वर्षात्ले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा करोडौँको क्षति पुर्याएको तथ्याङ्कले देखाएको छ । उक्त वर्षाले दुई तहमा कृषि क्षेत्रमा पुर्याएको अनुमानित क्षतिको विवरण पनौती ...
०१ जेठ २०८३, शुक्रबार
काठमाडौँ, जेठ १ गते । लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण’ लाइन निर्माण पुनः सुरु भएको छ । सरकारको पहलपछि सो प्रसारण लाइनको निर्माण सुरु भएको छ । लामो समयदेखि ...
०१ जेठ २०८३, शुक्रबार
मकवानपुर, वैशाख ३१ गते । बागमती प्रदेशसभाको चालु अधिवेशन भोलि जेठ १ गतेदेखि अन्त्य हुनेभएको छ ।बागमती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले बागमती प्रदेशसभाको चालु अधिवेशन भोलि जेठ १ गते राति १२ः०० बजेदेखि अन्त्य गर्न प्रदेश ...
२४ बैशाख २०८३, बिहिबार
काठमाडौँ, वैशाख २४ गते । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११:१४ बजे ४ दशमलव १ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन ...
२४ बैशाख २०८३, बिहिबार
काठमाडौँ, वैशाख २४ गते । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । बागमती प्रदेश सरकारले विसं २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको ...
२३ बैशाख २०८३, बुधबार
मकवानपुर, वैशाख २२ गते । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । उक्त प्रदेशको मन्त्रिपरिषद् बैठकले हालको १४ मन्त्रालयलाई घटाएर ८ वटा मन्त्रालय मात्रै राख्ने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषदको निर्णय ...
२१ बैशाख २०८३, सोमबार
चितवन, वैशाख २१ गते । सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् । चितवन राष्ट्रिय निकुञ्ज ...
२१ बैशाख २०८३, सोमबार
काठमाडौँ, वैशाख २१ गते । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ । ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्नका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले काम अघि बढेको सचिव ...
२० बैशाख २०८३, आइतबार
रामेछाप, वैशाख २० गते । रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गर्नुभएकी उहाँलाई अरूको ...