१८ बैशाख २०८३, शुक्रबार
मकवानपुर, वैशाख १८ गते । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार देश, जनताप्रति जवाफदेही रहेको तथा प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग बिहीबार अपराह्न भएको सङ्क्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय गौरवको आयोजना ...
१७ बैशाख २०८३, बिहिबार
ललितपुर, वैशाख १७ गते । महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी जीविका चलाउने भन्ने सोच्नै सकिरहनुभएको थिएन । एकमात्र विकल्प वैदेशिक रोजगारीमा जाने योजना बनाउँदै उहाँले राहदानीसमेत बनाइसक्नु भएको थियो । ...
१७ बैशाख २०८३, बिहिबार
मकवानपुर, वैशाख १६ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँल सरकार पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । हाल मुख्यमन्त्री बानियाँले प्रदेशमा रहेका मन्त्रालयहरुको सङ्ख्या कटौती गरी मन्त्रिमण्डल पुनर्गठनको तयारी गर्नुभएको हो । बागमती प्रदेश सरकारको ...
१५ बैशाख २०८३, मङ्गलबार
काभ्रेपलाञ्चोक, वैशाख १५ गते । जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ भुम्लु गाउँपालिका स्वास्थ्य ...
१४ बैशाख २०८३, सोमबार
चितवन, वैशाख १४ गते । चितवनको माडी उपत्यकाको समग्र जानकारी उपलब्ध गराउने उद्देश्यले माडी नगरपालिकाले ‘एक्सप्लोर माडी’ नामक पोर्टल सञ्चालनमा ल्याएको छ । नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार उक्त पोर्टलमा माडीका पर्यटकीय सम्पदाबारे विश्वका ...
१४ बैशाख २०८३, सोमबार
चितवन, वैशाख १३ गते । जिल्लाका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइने भएको छ । यहाँका पशुमा लम्पीस्किनको समस्या आउन सक्ने भएकाले खोप लगाउन लागिएको हो । ...
११ बैशाख २०८३, शुक्रबार
चितवन, वैशाख ११ गते । चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ । पूर्वी चितवनको खैरहनी र भरतपुर महानगरपालिकामा लगाइएको धानमा गवाँरोको समस्या देखिएको हो । जिल्ला कृषि विकास कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका ...
११ बैशाख २०८३, शुक्रबार
बागमती, वैशाख ११ गते । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । ...
११ बैशाख २०८३, शुक्रबार
काठमाडौँ, वैशाख १० गते । काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका ...
१० बैशाख २०८३, बिहिबार
बागमती, वैशाख १० गते । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’ बन्द भएको छ । लोपोन्मुख वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरी, वनकवरिया समुदायको आर्थिक उत्थान र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ...