२३ पुष २०८२, बुधबार
रसुवा, पुस २३ गते। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदातालाई सहज र सरल बनाउन जिल्ला सुरक्षा समिति, स्थानीय मतदाता, ...
२३ पुष २०८२, बुधबार
ललितपुर, पुस २३ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उहाँहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , ...
२२ पुष २०८२, मङ्गलबार
भरतपुर,पुस २२ गते। चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी ...
२२ पुष २०८२, मङ्गलबार
काठमाडौँ, पुस २२ गते। प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । ...
२२ पुष २०८२, मङ्गलबार
काठमाडौँ, पुस २२ गते। सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । ...
२२ पुष २०८२, मङ्गलबार
गोरखा, पुस २२ गते। गोरखामा परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ...
२१ पुष २०८२, सोमबार
नारायणगढ, पुस २१ गते। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । जनताको जीउधनको सुरक्षासँग जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा आवश्यकताअनुसार ...
२१ पुष २०८२, सोमबार
काठमाडौँ, पुस २१ गते। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतिष्ठानको ७० औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले प्रहरी प्रशिक्षण प्रतिष्ठान गान निर्माण गर्ने उद्देश्यले देशव्यापी खुला प्रतिष्ठान गान गीति ...
२१ पुष २०८२, सोमबार
काठमाडौँ, पुस २१ गते। यस वर्षको राष्ट्रिय योग दिवस ‘स्वास्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल आदर्श वाक्यका साथ मनाइँदैछ । नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा ...
२० पुष २०८२, आइतबार
काठमाडौँ, पुस २० गते। गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टाछुट्टै समूहका प्रतिनिधिले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गर्नुभएको छ । भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले आज ...