३१ साउन २०८३, आइतबार
बागमती, साउन ३१ गते । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका -१८ स्थित गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ...
३१ साउन २०८३, आइतबार
चितवन, साउन ३१ गते । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ, चितवनमा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । प्रयोगशालामा अघिल्लो आर्थिक ...
३१ साउन २०८३, आइतबार
सर्लाही, साउन ३१ गते । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा बिरामीको चाप बढेको छ । स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकसहित सेवा सुरु भएसँगै अस्पताल पुगेर सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको हो । सङ्घीय सरकारको ...
३० साउन २०८३, शनिबार
चितवन, साउन ३० गते । गत आर्थिक वर्षमा चितवन जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा तीन हजार ४१५ जनाको स्वास्थ्य परीक्षणका गर्दा १५ ...
२९ साउन २०८३, शुक्रबार
चितवन, साउन २९ गते । चितवन जिल्लामामा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेङ्गु सङ्क्रमण ...
२८ साउन २०८३, बिहिबार
मकवानपुर, साउन २८ गते । भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८३ /०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ‘रैथाने बाली खेती प्रोत्साहनका लागि नगद अनुदान ...
२८ साउन २०८३, बिहिबार
काठमाडौँ, साउन २८ गते । काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसका लागि काठमाडौँ महानगरपालिकाले रु ६२ करोड २८ लाख रकम खर्च गर्न लागेको ...
२७ साउन २०८३, बुधबार
मकवानपुर, साउन २७ गते । हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किनेगरी नगर गान निर्माण गर्ने भएकोे छ । यसका लागि उपमहानगरपालिकाले इच्छुक स्रष्टा, रचनाकारबाट रचना आह्वानसमेत ...
२५ साउन २०८३, सोमबार
काठमाडौँ, साउन २५ गते । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् । प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपडा लगाएर ...
२४ साउन २०८३, आइतबार
बागमती, साउन २४ गते । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा जातीय सङ्ग्रहालय निर्माण भएको छ । विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज सहिद स्मारक विकास समितिका अध्यक्ष एवं बागमती ...