२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

बागमती प्रदेश

चितवनलाई विकासको नमूना बनाउने अध्यक्ष प्रचण्डको दावी

फाइल तस्वीर । काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माके) का अध्यक्ष प्रचण्डले चितवन राजनीतिको केन्द्र बनेको भन्दै चितवनलाई देशभरिका जनताले अध्ययन गर्ने गरी विकास गरिने दावी गर्नु भएको छ । पार्टी कामको सिलसिलामा चितवन पुग्नु भएका ...

कम्युनिस्ट सिद्धान्त र विचारको उपहास बन्यो एमालेको दशौं महाधिवेशन

चितवन – नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटनको तयारी हुँदै छ । पर्सी आइतबारसम्म हुने यो महाधिवेशनबाट एमालेले नयाँ नेतृत्व चयन गर्नेछ । चाहे सर्वसम्मत होस्, चाहे निर्वाचनबाट नै किन नहोस् । तर एमालेको आगामी कार्यदिशा ...

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज मध्यान्ह हुँदै

चितवन – नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको ...

सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु, ४ घाइते

साङ्केतीक तस्वीररसुवा – पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको प्रहरीले जानएकोे छ । प्रहरी नायब ...

अग्नीपीडित परिवारलाई १७ हजार रुपैयाँसहित राहत वितरण

हेलम्बु – हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं ...

दशौं महाधिवेशनमा पाँचलाख कार्यकर्ता उद्घाटनसत्रमा उतार्ने एमालेको दावी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी मङ्सिर १० गतेदेखि चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको क्रममामा उद्घाटनसत्रमा ५ लाख कार्यकर्ता उतार्ने बताएको छ । चितवनको सौराहामा हुन लागेको एमालेको दशौं महाधिवेशनका लागि सातवटै प्रदेश कमिटीलाई ...

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

प्रतीकात्मक तस्वीरललितपुर – नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन हुन लागिएको हो । देवी ...

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको प्राकृतिक वातावरणमा छोडियो

फाइल तस्वीर । भरतपुर – चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध सोमबार प्राकृतिक वातावरणका निम्ति जङ्गगलमा छाडिएको छ । यहाँ हुर्काइएका ती गिद्धलाई १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका ...

प्रदेशसभा बैठकबाट मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

फाइल तस्वीर । हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट आज विश्वासको मत प्राप्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) को नेता पाण्डे कार्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । पाँच दलीय ...

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिंदै, विश्वासको मत लिएपछि सरकारले पूर्णता पाउने

फाइल तस्वीर । हेटौंडा– बागमती प्रदेश सरकारले आज विश्वासको मत लिने भएको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो ।कात्तिक ११ गते बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी ...