०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु

बागमती प्रदेश

चिट्ठा विधेयकमा सरकारको नियत ठीक देखिएनः प्रदेश प्रमुख शर्मा

मनहरी, असार ७ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सरकारले सही मनसायले नल्याएको बताउनुभएको छ । आज प्रदेश प्रमुख कार्यालयमा पत्रकारसँग ...

बागमती प्रदेशसभा बैठक अवरुद्ध, अर्को बैठक भोलि बस्ने

फाइल तस्वीरमकवानपुर, असार ६ गते । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ । काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बैठकको प्रारम्भमा विशेष समय माग ...

बागमती प्रदेशसभाः आजदेखि बजेटमाथि छलफल हुँदै

फाइल तस्वीरहेटौँडा, असार ६ गते । बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल ...

प्रदेशसभाको महत्व बुझाउनुपर्नेमा सभामुख पाठकको जोड

फाइल तस्वीरबाग्मती, असार ४ गते । बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको महत्व र आवश्यकतालाई जनतासमक्ष लैजान नसक्दा प्रदेशसभाप्रति गलत भाष्य निर्माण भइरहेको बताउनुभयो । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अन्तरप्रदेश अध्ययन भ्रमण टोलीसँग आज ...

बागमती प्रदेशः आर्थिक मामिला मन्त्रीद्वारा ६४ अर्बको बजेट सार्वजनिक

बागमती प्रदेशसभाका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलिया । हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । बागमती प्रदेशसभाको आज शनिबार बसेको ...

मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

फाइल तस्वीरबाग्मती, जेठ ३० गते । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र ...

ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छ: मुख्यमन्त्री जम्कट्टेल

फाइल तस्वीरधुलिखेल, जेठ २५ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुङ्गामा आयोजना गरिएको जनमुक्ति मार्ग–तालढुङ्गा–सिक्रेदोभान–झुरझुरे सडकखण्ड ...

चालु आवकै हाराहारीमा बजेट ल्याउँदै वाग्मती सरकार

वाग्मती, जेठ २५ गते । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको ...

बागमती प्रदेशसभाको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

फाइल तस्वीरहेटौंडा, जेठ १६ गते । बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बुधबार प्रदेशसभाको बैठक बस्ने लागेको हो ...

बागमती प्रदेशः मन्त्रिपरिषदको बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत, आजै प्रदेशसभामा पेश हुँदै

फाइल तस्वीरमकवानपुर, जेठ १४ गते । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार बसेको पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत हो ...